७ कार्तिक २०८३, शुक्रबार

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न निर्देशन

मंसिर ०८ । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा १० वटाभन्दा बढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न निर्देशन दिएको छ । उपनिर्वाचनको प्रचारप्रसारका क्रममा...

जथाभावी फोहोर गरेको भन्दै एमालेलाई महानगरको एक लाख जरिवाना

मंसिर ०८ । काठमाडौं महानगरपालिकाले नेकपा (एमाले)लाई एक लाख रुपैयाँ जरिवाना गराएको छ ।शुक्रबार दरबारमार्गमा जागरणसभाका क्रममा सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेको...

रवि लामिछाने सहित १० जना विरुद्ध चितवनबाट पनि पक्राउ पुर्जी जारी

मंसिर ०७ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चितवनबाट पनि पक्राउ पुर्जी जारी भएको छ । सभापति लामिछानेविरुद्ध शुक्रवार सहकारी ठगी प्रकरणमा पक्राउ...

बर्मिङ्घम सिटी युनिभर्सिटी र स्पाई ओभरसिजको संयुक्त प्रेस-भेट: छात्रवृत्ति योजना सार्वजनिक

मंसिर ०६स्पाई ओभरसिज र बर्मिङ्घम सिटी युनिभर्सिटी (BCU) को संयुक्त आयोजनामा प्रेस-भेट मार्फ़त छात्रवृत्ति योजना सार्वजनिक गरिएको छ । बौद्धनगरस्थित आरम्भ रेस्टुरेन्ट एण्ड बारमा प्रेस...

पहिलो चौमासिकमा १७ प्रतिशतले बढ्यो राजस्व

मंसिर ७ । चालू आर्थिक वर्षको पहिलो चौमासिकमा राजस्व सङ्कलन गएको आर्थिक वर्षको यही अवधिको तुलनामा झन्डै १७ प्रतिशतले बढेको छ । अर्थ मन्त्रालय उच्च...

नारायणीमा छाडियो ६ हजार माछाका भुरा

मंसिर ७ । नारायणी नदीमा ६ हजार माछाका भुरा छाडिएको छ । नदी आसपास बस्ने बोटे, माझी, मुसहर, थारु, कुमाल, दराई जस्ता समुदायलाई जीवन...

पहिलो चौमासिकमा बढ्यो ८४ अर्ब सरकारी ऋण

५ मंसिर । चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो चौमासिक अवधिमा करिब ८४ अर्ब सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार...

दुर्गा प्रसाईंलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

मंसिर ५ । दुर्गा प्रसाईंलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले पाँच दिन हिरासतमा राखेर अनुसन्धान...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

मंसिर ४ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। प्रसाईंलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)को टोलीले प्रसाईँको...

बर्दघाट-चिसापानी स्थित बहुत-चर्चित जग्गा तिमिल्सेना ट्रेडर्स प्रालिलाई हस्तान्तरण गर्न नगरलाई पत्राचार

बर्दघाट/ मंसिर-३ नवलपरासी/बर्दघाट-२,चिसापानी स्थित राजमार्गमा जोडिएको बहुत-चर्चित मूल्यवान जग्गा तिमिल्सेना ट्रेडर्स प्रालिलाई हस्तान्तरण गर्न राष्ट्रीय आवास कंपनीले बर्दघाट नगरपालिका लाई पत्राचार गरेको छ ।  राष्ट्रीय आवास...

ताजा समाचार