
नवलपरासी /

लुम्विनी चिनी उद्योगले प्रदूषण रोकथाम गर्न नगरवासीसंग गरेको सहमति कार्यान्वयन नगर्दा स्थानियहरुले मंगलबार उद्योगकों मूलगेटमा लगाएको तालाबंदीका कारण उखु धुवानीकर्ता मारमा परेका छ्न् । मंगलबार साँझपख उधोगको मूल गेट मा स्थानीयले गरेको तालाबंदीकाकारण नवलपरासी र रूपन्देहीका कृषकहरूका उखु लोड गरील्याइएका २ दर्जन ट्रक तथा ट्रैक्टर उधोग परिषर बाहिर लाम लागेका छन ।५० किलोमीटर बढ़ी टाढाबाट उखु बोकि आएका कृषक एककासी उधोग भित्र उखु लैजान नपाएपछी कृषकहरूको चीसो रातमाबिचल्ली भएको छ सुनवलबासीको प्रदूषणको समस्या समाधनमा एक्यबद्धता रहेको तर उधोग बन्ध गराए पनी मानवीय सहिष्णुताको समेत ख़्यालनगरीआईसकेको उखुका गाड़ीलाई भित्रजान नादिएकोमा धुवानी कर्ता आक्रोसित बनेका छन ।

चरम ठंडी मौसमको मध्यरातमा किसानहरू उखु कुरदई मिल गेट बाहर अलपत्र परेको थाहापाएर सहजीकरणका लागी उधोगपूगेकासुनवल वार्डन २का वडा सरकार प्रमुख राजेन्द्र यादबले आफ़ुले प्रयास गरेपनी बन्धकर्ता ले गेटखोल्न नमानेकों दुखेसो गरेका छन ।
उधोग प्रदूषणले स्थानीयलाई पुर्याएको असर न्यूनीकरणका लागी भोली बुधबार प्रमुख जिल्ला अधिकारीको रोहबरमा बार्ता हुने तयभएको अवस्थामा उधोग संचालक र आंदोलनकारी पक्षका बीच उखुलोडिट साधन र कृषक मारमा परेको पीड़ित उखुकिसानहरूको छ।




