• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

३ वर्ष भित्रै भूमि समस्याको पूर्णरूपमा समाधान हुन्छ : केन्द्रीय अध्यक्ष रिजाल

  •  संवाददाता
  • २०८१ चैत्र १७, आईतवार १४:१९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    परासी, १७ चैत

    भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले आगामी तीन वर्षभित्रमा भूमिहीन सुकुम्बासी र अब्यवस्थित बसोबासीको समस्या पुर्ण रूपमा समाधान हुने बताएका छन ।

    भूमि समस्या समाधान आयोग पश्चिम नवलपरासीले आज परासीमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाईसम्बोधन गर्दै अध्यक्ष रिजालले आयोगले आगामी २०८४ असोज मसान्त भित्र नेपालमा रहेका सबै भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा वितरण गरिसक्ने गरि कार्ययोजनालाई पच्छाएर अघिबढेको बताएका हुन।

    संविधानमा गरिएको व्यवस्था अनुसार नै सबै भूमिहीन र सुकुम्बासीलाई जग्गाको मालिक बनाउने बताऊदै अध्यक्षरिजालले सक्रियताका साथ प्रभावकारी रुपमा आयोगको कामलाई अघि बढाउन आयोगको जिल्ला समितिलाईनिर्देशन समेत दिए।

    रिजालले स्थानीय तह र जिल्ला आयोगले सक्रियतापूर्वक काम गरेको खण्डमा मात्र आयोगको काम प्रभावकारी हुने रतोकिएको समय भित्रै भूमिहीनलाई जग्गाको मालिक बनाउन सकिने उल्लेख गरेका छन ।

    कार्यक्रममा आयोगका केन्द्रीय विज्ञ सदस्य डा.जगत बस्नेतले आयोगको कार्यविधि तथा कार्ययोजनाहरुको बारेमास्थानीय जनप्रतिनिधि, राजनीतिक दल तथा कर्मचारीहरुलाई अभिमुखीकरण गरेका थिए।i

    आयोगका जिल्ला अध्यक्ष लालबहादु गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा आयोगका केन्द्रीय सदस्यअनिलकृष्ण प्रसाईँ, जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती यादव(रुदल), सुनवल नगरपालिकाकी मेयरबिमला अर्याल, नेपाली कांग्रेसका उपसभापति अनिल गौड, नेकपा एमालेका उपाध्यक्ष डोलराज भण्डारी, आयोगकाजिल्ला सदस्य थानप्रसाद गैरे, सदस्य सचिव कैलाशनाथ पाण्डे लगायतले भूमि समस्या समाधानका विषयमाआआफ्ना धारणा व्यक्त गरेका थिए ।

    Post Views: 379

    प्रकाशित मिति: २०८१ चैत्र १७, आईतवार १४:१९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता
    UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न
    युकेको उच्च शिक्षा र नेपाली विद्यार्थी: एउटा गम्भीर आत्मसमीक्षाको खाँचो
    ताजा अपडेट
    • १. २५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता

    • २.

    • ३. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ४. युकेको उच्च शिक्षा र नेपाली विद्यार्थी: एउटा गम्भीर आत्मसमीक्षाको खाँचो

    • ५. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    चर्चित
    • १. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • २. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ३. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    • ४.

    • ५. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.