• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

बिज एजुकेशनद्वारा बेलायत गन्तव्यका विद्यार्थीका लागि प्रि–डेपार्चर सेसन २०२५ सम्पन्न

  •  संवाददाता
  • २०८२ श्रावण ३०, शुक्रबार १७:०२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ , बिज एजुकेशनले बेलायतमा अध्ययन गर्न जाने विद्यार्थीहरूका लागि प्रि–डेपार्चर सेसन २०२५ सफलतापूर्वक सम्पन्न गरेको छ। गठ्ठाघरस्थित जर्मन होम्स हस्पिटालिटीमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक र विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    कार्यक्रमको सुरुवातमा अतिथिहरूलाई आत्मीय स्वागत गरिँदै उत्साहजनक  वातावरण सिर्जना गरिएको थियो। औपचारिक उद्घाटन सत्रमा चर्चित कलाकार तथा हास्यव्यंग्यकार जितु नेपाल (मुन्द्रे) र जुपिटर मिडियाका निर्देशक सुनिल आचार्यले संयुक्त रूपमा आतिथ्यता गरेका थिए। आचार्यले बिज एजुकेशन प्रेजेन्ट्स डेस्टिनेशन यूके टिभी सिरिज २ मार्फत बेलायतमा विद्यार्थीहरूका अध्ययन र बसोबासका आफ्ना प्रेरणादायी अनुभवहरू विद्यार्थीहरूसँग साझा गरेका थिए।

    यसपछि बेलायत र नेपाल टिमको परिचय गराइयो, “स्टडी इन यूके” भिडियो प्रस्तुत गरियो र बेलायतमा अध्ययन गरिसकेका विद्यार्थीहरूको अनुभव समेटिएको भिडियो प्रदर्शन गरियो। बेलायत कार्यालय प्रमुख रेखा नेगी लामाले बेलायतमा शैक्षिक, सांस्कृतिक र व्यावहारिक तयारीका विषयमा विस्तृत प्रि–डेपार्चर प्रस्तुति दिएकी थिइन्।

    कार्यक्रममा अन्तरक्रियात्मक प्रश्नोत्तर सत्र, मुण्ड्रे जितु नेपालको हास्य प्रस्तुति र आयोजक टिमको गीत प्रस्तुति पनि आकर्षणका रुपमा प्रस्तुत भए। अन्त्यमा बेलायत कार्यालयको विवरण साझेदारी, विद्यार्थीहरूबाट कन्सेन्ट फारम संकलन तथा विशेष ‘गुडिज’ वितरण गरियो। जलपान र भेटघाटसँगै कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो, जसले विद्यार्थीहरूलाई बेलायत यात्राका लागि थप प्रेरणा र तयारी प्रदान गर्‍यो।

    Post Views: 172

    प्रकाशित मिति: २०८२ श्रावण ३०, शुक्रबार १७:०२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न
    युकेको उच्च शिक्षा र नेपाली विद्यार्थी: एउटा गम्भीर आत्मसमीक्षाको खाँचो
    ताजा अपडेट
    • १. २५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता

    • २.

    • ३. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ४. युकेको उच्च शिक्षा र नेपाली विद्यार्थी: एउटा गम्भीर आत्मसमीक्षाको खाँचो

    • ५. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    चर्चित
    • १. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • २. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ३. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    • ४.

    • ५. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.