• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

देवदहमा छैठौं म्याराथन दौड प्रतियोगिता हुने

  •  
  • २०७९ पुष २६, मंगलवार १२:२७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    रुपन्देही ।रुपन्देहीको देवदहमा छैठौं म्याराथन दौड प्रतियोगिता हुने भएको छ । लियो क्लब अफ लर्ड बुद्ध देवदहको आयोजनामा माघ १४ गते देवदहमा म्याराथन दौड प्रतियोगिता हुन लागेको हो । देवदहमा पत्रकार भेटघाटको आयोजना गर्दै उक्त प्रतियोगिताको विषयमा जानकारी गराइएको हो । लियो क्लब अफ लर्ड बुद्धका अध्यक्ष राहुल देव सापकोटाले देवदहका पर्यटकीय, ऐतिहासिक र धार्मिक क्षेत्रको प्रचारप्रसार, युवाहरुलाई खेलकुद संगै सामाजिक उत्तरदायित्व बोध गराउंदै सामाजिक संघ संस्थामा आबद्द गराउने साथै खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।

    विगतमा कोभिड संक्रमणका बेला बाहेक नियमित रुपमा म्याराथन प्रतियोगिता भएको अवगत गराउंदै सँस्थाका पुर्व अध्यक्ष दिपेश बिक्रम मल्लले म्याराथन प्रतियोगिताले देवदहलाई देश र विदेशमा समेत चिनाउन सहयोग पुगेको बताए । म्याराथनको माध्यम बाट देवदहको पर्यटकीय क्षेत्रको प्रचार प्रसार, अर्थतन्त्र थोरै भए पनि चलायमान हुने विश्वास लिएको मल्लले बताए ।
    देवदहको बुद्दचोक सुरुवात बिन्दु रहेको म्याराथन प्रतियोगितामा देवदहको ऐतिहासिक, पर्यटकीय र धार्मिक स्थल भवानीपुर, पाकारी, बैरीमाइ, कन्यामाइ, मायादेवी एसोधारा लगायत पार्क समेटी १६ किलोमिटरको दुरी तय गरिएको म्याराथन प्रतियोगिता संयोजक बिबेक जंग कार्कीले बताए । प्रतियोगितामा प्रथम हुने महिला तथा पुरुष धावकले जनही २५-२५ हजार, द्वितीयले जनही १५-१५ हजार र तृतीय हुनेले जनही १०-१० हजार नगद पुरस्कार प्राप्त गर्नेछन । म्याराथन प्रतियोगितामा सहभागिता हुन चाहाने प्रतियोगीले अनलाइन, फोन सम्पर्क तथा बिभिन्न दर्ता स्थल बाट नाम टिपाएर सहभागी हुन सक्ने क्लबले जनाएको छ ।

    Post Views: 254

    प्रकाशित मिति: २०७९ पुष २६, मंगलवार १२:२७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच
    गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने
    कमजोर कार्यनीतिका कारण सड़क पूर्वधार अलपत्र: कठहवा–त्रिवेणी सड़क व्यक्तिगत बिवादले पूरा हुन सकेन
    ताजा अपडेट
    • १. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    • २. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • ३. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ४. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ५. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    चर्चित
    • १. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    • २. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.