• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय सभापतिमा रामकृष्ण बराल निर्वाचित

  •  
  • २०७९ माघ १, आईतवार ०८:३७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय सभापतिमा रामकृष्ण बराल निर्वाचित भएका छन् ।पश्चिम नवलपरासीको भुमहीमा सम्पन्न समाजको २५ औं केन्द्रीय परिषद बैठकबाट काठमाडौका बराल सभापतिमा चयन भएका हुन् । उनी यसअघि समाजको महासचिव रहेका थिए ।समाजको वरिष्ठ उपसभापतिमा कृष्ण रावल ,उपसभापतिमा राजेन्द्र पौडेल, महिला उपसभापतिमा पुष्पा मल्ल , महासचिवमा रेनुका पौडेल निर्वाचित भएका छन् ।

    त्यस्तै, ७ जना प्रदेश सचिव र ४ जना समावेशी सचिवमा क्रमशः लक्ष्मीनारायण मिश्र (१ नं प्रदेश ), अमरबहादुर गौतम (मधेश प्रदेश), चन्द्रमणी बन्जारा (बाग्मती प्रदेश), सीताराम तिवारी (गण्डकी प्रदेश), सन्तोष अधिकारी क्षेत्री ( लुम्बिनी प्रदेश ), प्रकाश शारी (कर्णाली प्रदेश) , भक्तबहादुर बिक (सुदुरपश्चिम प्रदेश ) ,रामप्रसाद जोशी (जनजाती) मिना ढकाल(महिला) निर्मल नेपाली (दलित) सन्तोष रौनियार(मधेशी) चयन भएका छन् । कोषाध्यक्षमा किरण ढकाल चयन भएका छन् ।

    त्यस्तै सदस्यहरुमा फूल माया सुनार ,जानुकादेवि अधिकारी ,मिरादेवी अधिकारी,नम्रता खरेल, ज्ञानेन्द्र निरौला,बिनोद अधिकारी,तुलसीराम सुनार,धनपती खनाल,देवराज भट्टराई ,दिल्ली प्रसाद जैसी निर्वाचित भएको निर्वाचन अधिकृत बरिष्ठ अधिबक्ता डिल्लीराज धितालले जानकारी दिए ।

    परिषद बैठकले देशमा नयाँ शासन व्यवस्था आएपनि मानव अधिकार र लोकतन्त्र कमजोर अवस्थामै रहेको ठहर गर्दै शान्ति समाजको भूमिकालाई अझ शसक्त बनाउँदै लैजाने निर्णयसमेत गरेको छ ,नयाँ संविधान जारी भएर तीन तहका सरकार बने पनि सुशासन कायम हुन नसक्नु सरकारको कमजोरी भएको समाजले ठहर गरेको छ ।अझै पनि लोकतन्त्र र मानवअधिकार सुरक्षित हुन नसकेको पुष्टि गरेको भन्दै उनले त्यसका लगि जनस्तरमा सचेतना र नेतृत्वलाई सही मार्गमा हिड्न दबाब दिनुपर्ने बक्ताहरुले जोड दिए । मानव अधिकार तथा शान्ती समाज नवलपरासी जिल्ला शाखाको आतिथ्यता रहेको २५ औं केन्द्रिय परिषद बैठक २९ देखि ३० गते सम्म सञ्चालन भएको थियो ।

    Post Views: 144

    प्रकाशित मिति: २०७९ माघ १, आईतवार ०८:३७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न
    ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन, सकारात्मक अभिभावकत्वमा जोड
    स्थानीय तहको सिमाना र संख्या हेरफेरबारे नवलपरासीमां छलफल: के-के हेरफेर गर्ने त?
    ताजा अपडेट
    • १. २५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता

    • २.

    • ३. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ४. युकेको उच्च शिक्षा र नेपाली विद्यार्थी: एउटा गम्भीर आत्मसमीक्षाको खाँचो

    • ५. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    चर्चित
    • १. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • २. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ३. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    • ४.

    • ५. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.