• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

स्वास्थ्य स्वयंसेविका भई सेवामा ६०उमेर कटाए सुनवलका महिला,नगरले गर्यो सम्मान बिदाई

  •  
  • २०७९ चैत्र १३, सोमबार १७:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पुजा लम्साल,सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले ६० वर्ष उमेर पुगेका ४ जना महिला स्वास्थ्य स्वयमंसेविकालाई प्रोत्साहन रकम सहित ससम्मान विदाई गरेको छ ।

    नगरपालिकाको सभाहलमा आज एक कार्यक्रमका बिच सुनवल १२ की मनु भण्डारी, सुनवल ९ की मिना कुमारी दमै, सुनवल १३ की शारदा देवी कवर योगी र सुनवल ८ की विष्णुमाया तामाङलाई जनही रु दुई लाखका दरले प्रोत्साहन वापतको रकम प्रदान गरिएको सुनवल नगरपालिकाका स्वास्थ्य संयोजक कृष्ण न्यौपानेले जानकारी दिनुभयो ।

    कार्यक्रममा सुनवल नगरपालिकाकी प्रमुख विमला अर्यालले आधारभूत स्वास्थ्य सेवा विस्तारमा स्वास्थ्य स्वयमसेविकाको अतुलनिय योगदान रहेकाले समृद्ध सुनवल निर्माणमा महत्वपुणर् भुमिका निर्वाह गरेको बताउनुभयो । उहाँहरुले स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्नुभयो ।

    यस्तै उपप्रमुख सुर्य प्रसाद दुवेले स्वस्थ समाज निर्माण गर्न स्वास्थ्य स्वयमसेविकाले महत्वपुणर् भुमिका निर्वाह गरेको भन्दै आगामी दिनमा प्रोत्साहन रकम बृद्धि गरिने बताउनुभयो ।

    कार्यक्रममा सामाजिक विकास समिति संयोजक भगवती बस्यालले निरन्तर क्रियाशील रही नगरको स्वास्थ अवस्थालाई बिग्रन नदीई महत्वपूणर् भूमिका निभाएको भन्दै स्वास्थ्य स्वयम्सेविकाको भुमिका उल्लेख्निय रहेको बताउनुभयो ।

    प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीको अध्यक्षतामा भएको कार्यक्रममा महिला स्वास्थ्य स्वयम्सेविकाहरु,कर्मचारी लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन सिनियर अहेव चुरामणि नेपालले गर्नूभएको थियो ।

    सुनवल सुनवल नगरपालिकामा हाल २८ जना महिला स्वास्थ्य स्वायम्सेविका कार्यरत रहेका छन् ।

    Post Views: 245

    प्रकाशित मिति: २०७९ चैत्र १३, सोमबार १७:३४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रतापपुरका अग्निपीडितको घाउमा मलम लगाउँदै सांसद खनाल : राहत सामग्री वितरण
    स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह
    ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर
    ताजा अपडेट
    • १. प्रतापपुरका अग्निपीडितको घाउमा मलम लगाउँदै सांसद खनाल : राहत सामग्री वितरण

    • २. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • ३. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    • ४. लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज

    • ५. नवलपरासीको तिभ्र आर्थिक विकास गर्न संघद्वारा संसदसंग गरियो छलफल

    चर्चित
    • १. लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज

    • २. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • ३. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    • ४. प्रतापपुरका अग्निपीडितको घाउमा मलम लगाउँदै सांसद खनाल : राहत सामग्री वितरण

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.