• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

एक्सपोज नेपालद्वारा बाराका तीनसय जना महिलालाई सजिलो प्याड वितरण

  •  
  • २०७९ चैत्र १९, आईतवार ११:४५ प्रकाशित
    • अ-
    • अ
    • अ+


    बारा । एक्सपोज नेपाल ललितपुरले बाराको जितपुर सिमरा उपमहानगपालिका वडा नम्बर १८ मा निःशुल्क सेनेटरी प्याड वितरण गरेको छ । शनिबार वडा भित्रका ३ सय जना महिलालाई एक्सपोज नेपालले उत्पादन गर्दै आएको पुनः प्रयोग गर्न मिल्ने सजिलो प्याड वितरण गरेको हो । शंकरचोक र बडहर्वा चोक गरी दुई स्थानमा भएका कार्यक्रममा प्रत्येक महिलालाई चार/चार वटाका दरले प्याड वितरण गरिएको हो ।

    कार्यक्रममा उपमहानगरका उपमेयर भोला अधिकारीले सजिलो प्याड बनाउन उपमहानगरबाटै बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले स्वच्छ महिनावारी र महिलाहरूलाई सिप वृद्धि गर्ने गरी एक्सपोज नेपालसँग सहकार्य गरेर कार्यक्रम गर्न सकिने उल्लेख गर्नुभयो । उहाँले यस्ता कार्यक्रममा उपमहानगरभित्रका सबै महिलालाई समेट्न आफूले पहल गर्ने बताउनुभयो ।

    कार्यक्रममा वडा नम्बर १८ का वडाध्यक्ष चतुरबाबु वाग्लेले आगामी वर्ष स्वास्थ्य र महिलाका लागि विनियोजन हुने बजेट पुनः प्रयोग गर्न मिल्ने प्याड बनाउने तालिम र प्याड वितरणमा छुट्याउने प्रतिबद्धता जनाउनुभयो


    यस्तै एक्सपोज नेपालका अध्यक्ष ज्ञान महर्जनले नेपालका कुनैपनि पालिकाले माग गरेका खण्डमा तालिम संचालन गर्न र प्याड वितरण गर्न आफू तयार रहेको बताउनुभयो । कार्यक्रममा सहजकर्ता मंगला थापा पूर्व वडा अध्यक्ष अर्जुन दाहालले आफ्ना अनुभव राख्नुभएको थियो । कार्यक्रमलाई आइसीटीसी राम रुक्मिनी प्राइभेट च्यारीटेवल ट्रस्ट हात्तिसार काठमाडौँले सहयोग गरेको थियो । एक्सपोज नेपालले यसअघिपनि बाराका विभिन्न स्थानमा निःशुल्क प्याड वितरण गरेको थियो ।

    Post Views: 186

    प्रकाशित मिति: २०७९ चैत्र १९, आईतवार ११:४५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोन्या गुरुङद्वारा नेपाली कपडा र गहनाको अन्तर्राष्ट्रिय प्रस्तुति
    रोटरी क्लब-अफ बालाजुद्वारा युवालाई प्रेरणामूलक कार्यशाला सम्पन्न रोटरी क्लब-अफ बालाजुद्वारा युवालाई प्रेरणामूलक कार्यशाला सम्पन्न
    श्रीलङ्काली दूतावासद्वारा अन्तर्राष्ट्रिय चिया दिवस भव्यताका साथ सम्पन्न: ‘सलोन चिया’को विरासत १५९ वर्ष पुग्यो
    ताजा अपडेट
    • १. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    • २. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ३. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • ४. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ५. बर्दघाटका वार्ड सचिब माथी हातपात: कर्मचारीद्वारा कार्यवाहीको माग

    चर्चित
    • १. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • २. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • ३. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ४. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.