• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

स्कुटरको एक्सिलेटरको विषयलाई लिएर नवलपरासीमा झडव, ६ जना घाईते

  •  
  • २०८० श्रावण २१, आईतवार १८:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+


    सुनवल । स्कुटरको एक्सिलेटर धेरै लिई वातावरण दूषित गरेको विषयलाई लिएर दुई पक्ष विच झडव हुदा पश्चिम नवलपरासीमा ६ जना घाईते भएका छन् । आज दिउसो जिल्लाको बर्दघाट ५ बण्डाखोला स्थित दरबार होमस्टे अगाडी लु ६६ प ४५१९ नं. स्कुटरको एक्सिलेटर धेरै लिई वातावरण दूषित गरेको भन्दै होटल पक्षले स्कुटर पक्षलाई सम्झाउन खोज्दा बिवाद झिकि दुई पक्ष बीच कुटपिट हुदा ६ जना घाईते भएका प्रहरीले जनाएको छ ।


    जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेका अनुसार होटल संचालक पक्षका बर्दघाट ४ बस्ने बर्ष ३० का सन्दिप भण्डारीको घुडा र टाउको, बर्ष ५२ का भिम भण्डारीको बाया छातीमा र बर्ष ४२ का राजेश कंहारको दाहिने पाखुरामा चोट लागेको छ । कहारलाई उपचारका लागि बुटवल रिफर गरिएको छ ।

    यस्तै स्कुटर पक्ष तर्फका बर्दघाट १२ दविल्ला बस्ने बर्ष १९ का रमेश परियार, बर्ष १६ का आरेन मल्ल र बर्ष २२ का किरण मगर गरी तिनै जनाको टाउकोमा चोट लागेको र अवस्था सामान्य रहेको छ भने बर्ष १६ का सुरज थापालाई भने केही नभएको प्रहरीले जनाएको छ ।

    उक्त घटनाको कुटपिटमा संलग्न १ जना प्रहरी नियन्त्रणमा रहेका छन् । घटनास्थलबाट प्रहरीले सानो चक्कु, मासु काट्ने दाउ नियन्त्रणमा लिएको छ । उक्त हरियारको कस्ले लिएको भन्ने बिषयमा अनुसन्धान भैरहेको र सोधपुछ कार्य भईरहेका पनि डिएपी पाण्डेले जानकारी दिनुभयो ।

    Post Views: 150

    प्रकाशित मिति: २०८० श्रावण २१, आईतवार १८:२१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग
    युनिकन्सल्ट्यान्ट एलाइन्सद्वारा राष्ट्रिय शैक्षिक परामर्श संघ (NECA) को नव निर्वाचित कार्यसमितिलाई  “बधाई तथा शुभकामना कार्यक्रम” सम्पन्न
    काठमाडौंमा अन्तर्राष्ट्रिय शिक्षा तथा ग्लोबल करियर सम्मेलन भव्यताका साथ सम्पन्न काठमाडौंमा अन्तर्राष्ट्रिय शिक्षा तथा ग्लोबल करियर सम्मेलन भव्यताका साथ सम्पन्न
    ताजा अपडेट
    • १. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • २. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ३. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ४. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    • ५. नवलपरासीका सांसदले प्रधानमन्त्रीलाई बुझाए सुस्तादेखि सडक पूर्वाधारका योजना

    चर्चित
    • १. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • २. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ३. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.