• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

पश्चिम नवलपरासीमा जम्मा ७ जना स्थानीय तह निर्वाचनका उमेदवारले निर्वाचन खर्च विवरण सार्वजनिक गरे।

  •  
  • २०७९ भाद्र ७, मंगलवार ०३:०२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नवलपरासी पश्चिममा हालै सम्पन्न स्थानीय तह निर्वाचन—२०७९मा निर्वाचन खर्च सार्वजनिक सम्वन्धी आचारसंहिता जम्मा ७ जना उम्मेदवारहरुले पालना गरेका छन् ।

    निर्वाचन कार्यालय पश्चिम नवलपरासीले दिएको जानकारीका अनुसार जिल्लाका ७ स्थानीयतहमा भागलिएका कुल २१०९ उम्मेदवारहरु मध्ये मौलिक जरोकिलो पाटीका तर्फबाट वर्दघाट नगरपालिकाको मेयर पदका उम्मेदवार शोभाकान्त अर्यालले सवै भन्दा पहिला खर्च विवरण सार्वजनिक गरेका हुन ।
    मौलिक जरोकिलो पाटीकै तर्फबाट सुनवल नगरपालिका वडा नं ८का वडाध्यक्षका उमेदवार रहेका किरण चौलागाई समयावधि भित्रै खर्च विवरण वुझाएका छन ।
    यसै गरी खर्च विवरण सार्वजनिक गर्ने ७ जना मध्ये नेपाली काँग्रेसको तर्फबाट रामग्राम नगरपालिका वडानं ६ वडाध्यक्षका उम्मेदवार विद्यासागर त्रिपाठी, सोहि वडाका महिला वडा सदस्यका उम्मेदवार राजमती केवट, दलित महिला सदस्य उम्मेदवार फेकनी चमाईन, वडा सदस्यका उम्मेदवार सुर्यप्रकास केवट र सन्तोष वनिया रहेका छन् ।


    यसै गरि १०६ जना स्थानीय तह निर्वाचनमा उम्मेदवार वनेकाहरुले म्याद सकिए पछि खर्च विवरण वुझाएको जिल्ला निर्वाचन अधिकृत सुजाता खत्रीले जानकारी दिएकी छिन ।
    जिल्लाका ७ वटै स्थानीय तहहरुमा उम्मेदवार भई निर्वाचित वनेका प्रमुख उपप्रमुख लगायत जनप्रतिनिधिहरु नै आचारंहिताको पूर्णपालना गर्नेहरुको सूचिमा अटाउन नसकेको देखिएको छ ।
    निर्वाचन आयोगको आचारसंहिता अनुसार स्थानीय तहमा उम्मेदवारकारुपमा सहभागीभएकाहरुले निर्वाचन परिणाम घोषणा भएको ३० दिन भित्र निर्वाचनमा भएको खर्च विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था वमोजिमको म्याद असार ०६ सम्म कायम रहेको थियो ।
    देशभर उम्मेदवार वनेका कुल एक लाख १५हजार १सय ३१ मध्ये ८ हजार ६ सय ५२ जनाले आचारसंहिता वमोजिम खर्चविवरण सार्वजनिक गरेका थिए भने २१ हजार २सय ३० उम्मेदवारले समयसिमा सकिएपछि विवरण सार्वजनिक गरेको निर्वाचन आयोगको सूचिमा उल्लेख गरिएको छ ।
    निर्वाचन आयोगले ऐनमा व्यवस्था भए वमोजिम भदौ १ गते जारी गरेको उम्मेदवारहरुले निर्वाचनमा भएको खर्च सार्वजनीक गर्न नसक्नुको कारण सहित स्पष्टिकरण पेश गर्ने मौका दिईएको समुय ७ गते सकिएको छ ा स्पष्टिकरण पेश गर्ने अन्तिम दिन जितेका तथा पराजित अधिकांस उम्मेदवारहरुको निर्वाचनकार्यालयमा स्पष्टीकरणको निवेदन दिन भिड लागेको थियो ।


    ऐनमा उल्लेख गरिए अनुसार खर्च विवरण सार्वजनिक नगरेका उम्मेदवारहरु आगामी ६ वर्ष सम्म निर्वाचनमा उम्मेदवार वन्न नपाउने लगायतका जरिवाना सहितका प्रावधान राखेका कारण विवरण पेश नगरेका उम्मेदवारहरु अन्तीम दिन स्पष्टीकरण दिन निर्वाचन कार्यालय पुगेका थिए ।

    Post Views: 161

    • #निर्वाचन #विवरण
    प्रकाशित मिति: २०७९ भाद्र ७, मंगलवार ०३:०२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको औपचारिक उद्घाटन झाँकीसहितको जुलुस शुरु
    काँग्रेस बिशेष महाधिबेशन पूर्ब संध्यामा नवलपरासी पश्चिमबाट हस्ताक्षर फिर्ता
    युनाइटेड टेक्निकल स्कुल र हब इन्टरनेशनल एजुकेसनबीच संयुक्त बन्डल एजुकेसन प्याकेज सञ्चालनका लागि समझदारी युनाइटेड टेक्निकल स्कुल र हब इन्टरनेशनल एजुकेसनबीच संयुक्त बन्डल एजुकेसन प्याकेज सञ्चालनका लागि समझदारी
    ताजा अपडेट
    • १. फेकनको १५औँ वार्षिक साधारणसभा सम्पन्न, परामर्श व्यवसायको कानुनी ढाँचा र व्यवस्थापनमा छलफल

    • २. सुयान एजुकेशन विश्वव्यापी शिक्षाका लागि सम्पूर्ण समाधान

    • ३. आईसीसीसीद्वारा आयोजित ‘स्टडी एब्रोड फेयर २०२६’ सफलतापूर्वक सम्पन्न

    • ४. EPCAN को तेस्रो वार्षिक पिकनिक सफल बनाउन सहयोग गर्ने सबैप्रति अध्यक्ष अर्जुन कुमार बस्नेतको धन्यवाद

    • ५. नेपाली कांग्रेसको विशेष महाधिवेशन : कतिले गराए नाम दर्ता ?

    चर्चित
    • १. काँग्रेस बिशेष महाधिबेशन पूर्ब संध्यामा नवलपरासी पश्चिमबाट हस्ताक्षर फिर्ता

    • २. युनाइटेड टेक्निकल स्कुल र हब इन्टरनेशनल एजुकेसनबीच संयुक्त बन्डल एजुकेसन प्याकेज सञ्चालनका लागि समझदारी

    • ३. ९औँ वार्षिकोत्सव मनाउँदै RightPath Career Counselling, विद्यार्थीका लागि विशेष अफरको घोषणा

    • ४. सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेट 

    • ५. नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको औपचारिक उद्घाटन झाँकीसहितको जुलुस शुरु

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.