• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

काग्रेस नेता कण्डेलका स्वकिय माथी कृयाशिल फारम धरपकड आरोपको यस्ताे खण्डन

  •  संवाददाता
  • २०८१ माघ २१, सोमबार २२:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    देशको मुल पाटी नेपाली काग्रेस अहिले देशव्यापी कृयाशिल सदस्यता वितरण तथा नविकरण अभियानको अन्तिम संघारमा छ ।

    देशै भर जसो नवलपरासी पश्चिम काङ्ग्रेसी जन पनि सो अभियानमा लागेका छन।
    सोही क्रममा केही दिन अघि नवलपरासीमा नेपाली काग्रेसका केन्द्रिय सदस्य एवं सहकारी विभागका प्रमुख तथा पूर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलका स्वकीय सचिव कमल किसोर रायमाझी सहित पालिका सभापती हरिहर चौहान एवं उपेन्द्र गुप्ताले पाल्हीनन्दन ईकाइ वडानं ३ को नयाँ कृयाशिल सदस्यता फारम वितरण अभियानमा पाटीका वडा सभापतिमाथि बाहुबली शैलीमा हस्तक्षेप गरेको भन्ने विषयकोे खण्डन वाहिर आएकाे छ ।
    समाचार अनुसार नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको वडा नं ३ का वडा इकाई सभापती मोहन गोसाईलाई धाक धम्की दिई कृयाशिल फारम वितरणमा हस्तक्षेप गरिएको भन्ने विषयको खण्डन स्वयँ आरोपी गोसाईले जिल्ला कार्यालयमा दिएको निवेदन मार्फत गरेका हुन ।

    सभापती गोसाईले नेपाली काग्रेस पार्टीका जिल्ला सभापतीलाई दिएको निवेदन अनुसार यस अघि सार्वजनिक भएको मेरो आरोप पत्रका सम्वन्धमा मलाई पाटीमा अस्थीरता र नकरात्मकता फैलाउने केहि पाटीकै व्यक्तिहरुले दवावमा पारि जर्वजस्ती हस्ताक्षर गराईएको हो र वास्तवीकता तेसो नभई सम्पूर्ण कृयाशिलका फारमहरु म सगैं सुरक्षित रहेको भनी लिखित रुपमै वताएका छन् ।
    गोसाईले केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलका स्वकिय सचिव कमल किशोर रायमाझी,पालिका सभापती हरिहर चौहान सहित क्षेत्रीय सह सचिव उपेन्द्र गुप्ताका विषयमा मेरोनामबाट भएकाे तथ्यहिन र दवाव प्रभावित आरोपका कारण भ्रम श्रृजना हुन गएकोमा सोका निम्ती क्षमायाचना समेत गरेको खण्डनका क्रममा खुलाएका छन ।

    Post Views: 675

    प्रकाशित मिति: २०८१ माघ २१, सोमबार २२:३१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता
    UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न
    युकेको उच्च शिक्षा र नेपाली विद्यार्थी: एउटा गम्भीर आत्मसमीक्षाको खाँचो
    ताजा अपडेट
    • १. २५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता

    • २.

    • ३. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ४. युकेको उच्च शिक्षा र नेपाली विद्यार्थी: एउटा गम्भीर आत्मसमीक्षाको खाँचो

    • ५. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    चर्चित
    • १. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • २. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ३. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    • ४.

    • ५. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.