८ कार्तिक २०८३, शनिबार

रक्त दान जीवन दान: अमरबन रेडक्रस उपशाखाद्वारा रगत संकलन

नेपाल रेडक्रॉस सोसाइटी परासो-अमरबन उप-शाखा द्वारा रक्तदान कार्यक्रम सम्पन्न गरियेको छ ।

अमरबन शाखा का सभापति साहेब आलम धुनियाको अध्यक्ष्यता एवं नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका नि वर्तमान अध्यक्ष एवं कांग्रेस नेता तथा ब्यवसायी गुणनिधि तिवारीको प्रमुख आतिथ्यतामां कार्यक्रम आयोजना भएको हो ।

कार्यक्रममा वाडा अध्यक्ष ॐ प्रकाश यादबको विशिष्ट आतिथ्यता भईरहादा उप शाखाका संस्थापक ठागे यादब,कार्यपालिका क्याबिनेट मेम्बर सीतामैया चौधरी, उद्योग वाणिज्य संघका अध्यक्ष राजेश गुप्ता लगायतले शुभकामना मंतव्य राखेका थिए ।

हैदर अलीले औपचारिक रूपमां संचालन गारेको रक्तदानमा १४ जनाद्वारा रक्त संकलन गरीएको थियो ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार