• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सरकारले देशमा सुशासन कायम गर्न नसक्दा नागरिकमा चरम असन्तुष्टि : कांग्रेस महामन्त्री थापा

  •  संवाददाता
  • २०८१ चैत्र ७, शुक्रबार १९:४५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    परासी , चैत्र ८

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले देशमा सुशासन कायम गर्न नसक्दा नागरिकमा चरम असन्तुष्टि सृजना भएको बताएका छन् ।जनतालाई शुशासनको प्रत्याभुति दिन नागरिक असन्तुष्ट हुने काम प्रति सरकार सूक्ष्म रूपमा चानाखो हुनु पर्नेमा जोड दिएकाछन् ।

    कांग्रेस नवलपरासीको प्रतिनिधिसभा क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनमां संबोधन गर्दै सरकारले गरेकाधेरै राम्रा कामहरु एउटा नराम्रो कामले ओझेलमा पार्ने भएकाले सरकारको कामकारबाहीमा समेत कांग्रेसले निरन्तर खबरदारीगर्नुपर्ने बताए ।

    Screenshot

    ‘सरकारले सुधारका कामहरू धेरै गरेको छ । तर, कहिलेकाहीं जनताले नचाहेको काममा हात हाल्न खोज्दा जनतामानिराशा बढ्ने रहेछ,’ उनले भने,‘पार्टीका तर्फबाट मैले स्वयम् कांग्रेस सभापति र प्रधानमन्त्री केपी शर्मा ओलीलाई सँगैराखेर भनेको छु । अब हामीलाई जनता निराश बनाउने छुट छैन ।’

    Screenshot

    पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका महामन्त्री थापाले प्रदेशलाई पर्यात अधिकार प्रत्यायोजन गर्न नसक्दा र अझै पनिकेन्द्रिकरण मानसिकता भएकाले जनतामा प्रदेश संरचनाप्रति असन्तुष्टि पाएको बताए । संघीयताको विषयमा प्रश्नगर्नुभन्दा पनि संघीयतालाई कसरी मजबुत बनाउने तर्फ केन्द्रदेखि स्थानीय तहसम्म बहस हुन आवश्यक रहेको उनलेबताए ।

    Screenshot

    अहिलेसम्मका उपलब्धिलाई घरमा बसेर केही सेकेण्ड सामाजिक सञ्जालमा आउने सामग्रीको भरमा भ्रम फैलाउनेकाम भैरहेकाले आफ्ना कार्यकर्ता र नेताले गाउँगाउँमा अहिले असल अभ्यासको विषयमा सर्वसाधारणलाई बुझाउनसक्नुपर्ने थापाको जिकिर थियो ।

    Screenshot

    कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले जिल्लामा पाटी भित्र देखिएको गुटउपगुटलाई मिलाएर पार्टीएक बनाएर लैजान आफ़ू प्रयासरहेकों बताए । केन्द्रीय सदस्य , डालर अरबपति एवं प्रतिनिधिसभा १ का सांसद विनोदचौधरीले आफ्नो क्षेत्रमा विकास निर्माण तथा नीतिगतरूपमा सुधार गर्नुपर्ने विषयमा तदारुकताको साथ काम गरिरहेकोबताएका थिए ।

    Screenshot

    सभामा लुम्बिनी प्रदेश बन बातावरण मन्त्री देब करण कलवार, कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिह पुन, प्रदेश सभासद बैज़नाथ जयसवाल , काँग्रेस कार्यवाहक ज़िल्ला सभापति बिक्रम यादव, भूमी आयोग नवलपरासीका संयोजक लाल बहादुर गुरुंग कांग्रेसनेताहरु रामचन्द्र साहनी, कमला तिवारी , कमल प्रसाद चवाई, श्रीधर बस्याल ,ज्ञान चंद्र यादब लगायतले पार्टी भीत्रको गुट उपगुटलाई शौहार्दता र जनता सुखी बनाऊँन पार्टीको आगामी कार्यदिशा बारे बोल्दै शुभकामना मंतव्य राखेका थिए ।

    क्षेत्रिय सभापति माधब पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको औपचारिक संचालन क्षेत्रिय सचिब भारत पौडेलले गरेका थिए

    Post Views: 433

    प्रकाशित मिति: २०८१ चैत्र ७, शुक्रबार १९:४५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एआईआईएचई र इपक्यानले काठमाडौंमा पार्टनर्स मिट तथा इन्फो सेसन सम्पन्न
    १९ नेपाली विद्यार्थीलाई अष्ट्रेलिया अवार्ड्स छात्रवृत्ति
    थाइल्याण्ड एजुकेशन फेयर २०२५ काठमाडौंमा सफलतापूर्वक सम्पन्न
    ताजा अपडेट
    • १. भरतपुर नेत्र अस्पताललाई पाकिस्तानको डिजिटल सहयोग, राजदूत हाश्मीको लुम्बिनी–चितवन भ्रमण सम्पन्न

    • २. एआईआईएचई र इपक्यानले काठमाडौंमा पार्टनर्स मिट तथा इन्फो सेसन सम्पन्न

    • ३. दोस्रो इन्टर–कलेज छात्रा बास्केटबल प्रतियोगिता काठमाडौंमा सुरु

    • ४. १९ नेपाली विद्यार्थीलाई अष्ट्रेलिया अवार्ड्स छात्रवृत्ति

    • ५. पाकिस्तानको सहयोगमा ज्ञानोदय माध्यमिक विद्यालयमा आधुनिक कम्प्युटर ल्याब स्थापना

    चर्चित
    • १. १९ नेपाली विद्यार्थीलाई अष्ट्रेलिया अवार्ड्स छात्रवृत्ति

    • २. भरतपुर नेत्र अस्पताललाई पाकिस्तानको डिजिटल सहयोग, राजदूत हाश्मीको लुम्बिनी–चितवन भ्रमण सम्पन्न

    • ३. दोस्रो इन्टर–कलेज छात्रा बास्केटबल प्रतियोगिता काठमाडौंमा सुरु

    • ४. एआईआईएचई र इपक्यानले काठमाडौंमा पार्टनर्स मिट तथा इन्फो सेसन सम्पन्न

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक:  पुजा लम्साल

    संवाद्दताः भिमदेव भट्टराई, दिपक कुमार मिश्र

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.