• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

नवलपरासी-बुद्धकालीन क्षेत्र पण्डितपुरमा पुन:उत्खनन् शुरु

  •  संवाददाता
  • २०८१ चैत्र २०, बुधबार २२:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    परासी,२० चैत /

    पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं.१८ स्थित प्राचीन बुद्धकालिन स्थल पण्डितपुर क्षेत्रको उत्खनन् पुनः शुरु भएको छ । पुरातत्व विभागको टोलीले पाँच दिनदेखि उत्खनन् गरिरहेको हो ।

    यसअघि गरिएको भू–भौतिक सर्वेक्षणबाट प्राप्त पुरातात्विक संरचनाहरुको पुष्टि गर्न अहिले दोस्रो चरणको उत्खनन् थालिएको पुरातत्व विभागका पुरातत्व शाखा प्रमुख भाष्कर ज्ञवालीले जानकारी दिनुभयो । गत मंसिरमा करिब एक महिना लगाएर पहिलो चरणको उत्खनन् गरिएको थियो ।

    लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोग तथा रामग्राम नगरपालिकाको समन्वयमा अहिले थालिएको उत्खनन् कार्य पनि करिब एक महिना चल्ने ज्ञवालीले बताउनुभयो । जियो फिजिक्स सर्भेले यस क्षेत्रमा बुद्धकालीन प्राचीन शहर रहेको फेला परेको थियो । पहिलो चरणको उत्खनन्बाट प्राचीन शहरका महत्वपूर्ण भग्नावशेष फेला परेकोले थप संरचनाहरु खोज्न अहिलेको उत्खनन् महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

    अहिले पण्डितपुरको पश्चिमतर्फ पोखरी नजिकै निजी जग्गामा गरिएको उत्खनन्बाट धनुषवाण्मा प्रयोग हुने हाडका हतियार तथा आवाज आउने हड्डीका टुक्राहरु फेला परेका छन् भने पूर्वतर्फको बगँैचामा भईरहेको उत्खनन्मा प्राचीन ईट्टाको पर्खाल जस्तै संरचना भेटिएको छ ।

    ठूलो क्षेत्रफलमा फैलिएको पण्डितपुर क्षेत्रको संरक्षण तथा सम्बद्र्धनका लागि जग्गा अधिग्रहणको कामलाई अघि बढाउनुपर्ने आवश्यकता रहेको पुरातत्व विदहरु बताउँछन् । लामो समयदेखि अध्ययन अनुसन्धान हुँदै आएको यो क्षेत्र बुद्धकालीन कोलिय गणराज्यको राजधानी प्रमाणीत हुने आधारहरु फेला पर्दै आएपनि यसको संरक्षणमा सरकारले ध्यान दिन सकेको छैन् ।

    Post Views: 397

    प्रकाशित मिति: २०८१ चैत्र २०, बुधबार २२:४३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम
    तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच
    गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने
    ताजा अपडेट
    • १. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • २. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ३. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ४. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    • ५. नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास

    चर्चित
    • १. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • २. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ३. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.