• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

इनफर्मेटिक्समा न्यूजील्याण्ड मेगा इभेन्ट भव्य रूपमा सम्पन्न

  •  संवाददाता
  • २०८२ श्रावण १५, बिहीबार १८:३७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ, इनफर्मेटिक्स कन्सल्टेन्सी प्रा.लि. तथा न्यूजील्याण्ड इमिग्रेशन एडभाइजरहरूको संयुक्त आयोजनामा काठमाडौँको पुतलीसडकस्थित गोविन्द भवनमा रहेको इनफर्मेटिक्सको कार्यालय परिसरमा दुई दिने न्यूजील्याण्ड मेगा इभेन्ट भव्य रूपमा सम्पन्न भएको छ।

    इभेन्टमा पाँचजना लाइसेन्स प्राप्त इमिग्रेशन एडभाइजरहरू (Himanshu Rai, Vandana Rai, Yinxuan Xu, Tanuva Majumdar, Kaetki Rai Bhatnagar) ले प्रत्यक्ष उपस्थित भई विद्यार्थीहरूलाई अध्ययन र भिसासम्बन्धी परामर्श प्रदान गरेका थिए।

    कार्यक्रममा University of Auckland, Victoria University of Wellington, University of Otago, University of Waikato, Lincoln University, Massey University लगायत न्यूजील्याण्डका २५ भन्दा बढी विश्वविद्यालय तथा इन्स्टिच्युटहरू सहभागी थिए। विद्यार्थीहरूलाई स्कलरशिप, कोर्स छनोट, आवेदन प्रक्रिया, भिसा तयारी, तथा भविष्यका करियर अवसरहरूबारे प्रत्यक्ष जानकारी दिइयो।

    इनफर्मेटिक्सका निर्देशक श्री ज्ञानेन्द्र मान जोशीले कार्यक्रमको सफल आयोजनामा साथ दिने सम्पूर्ण विश्वविद्यालय प्रतिनिधिहरू, इमिग्रेशन एडभाइजरहरू, विद्यार्थी, अभिभावक र सञ्चारकर्मीहरूलाई धन्यवाद दिंदै भने, “विदेशमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीलाई सही जानकारी र व्यावसायिक सेवा पुर्‍याउनु हाम्रो मुख्य उद्देश्य हो। यस किसिमका इभेन्टहरूले नेपाल र न्यूजील्याण्डबीचको शैक्षिक सम्बन्धलाई अझ बलियो बनाउनेछन्।”

    कार्यक्रममा सयौं विद्यार्थीहरूको उपस्थिति रहेको थियो र सहभागीहरूले अत्यन्त सकारात्मक प्रतिक्रिया जनाएका थिए।

    Post Views: 267

    प्रकाशित मिति: २०८२ श्रावण १५, बिहीबार १८:३७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न
    भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता
    भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    • १. नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!

    • २. नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न

    • ३. भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता

    • ४. भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    चर्चित
    • १. चाबहिल शैक्षिक परामर्श तथा शिक्षण संघको पहिलो ऐतिहासिक पाइला: सुदीपराज पुरीको अध्यक्षतामा संस्थापक कार्यसमिति चयन

    • २. नवलपरासीमा ३ लाख २० हजार मूल्य बराबरको बेवारिसे “शालिग्राम” बरामद

    • ३. स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित नवलपरासीमा दुई जना पक्राउ

    • ४. रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको स्मृतिमा फेकनद्वारा दीप प्रज्वलन

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.