• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

हेरिटेज एजुकेशनल सर्भिसेसद्वारा युनिभर्सिटी अफ सन्डरल्यान्ड (सन्डरल्यान्ड तथा लन्डन क्याम्पस) इन्टरएक्टिभ मिट सम्पन्न

  •  संवाददाता
  • २०८२ श्रावण १५, बिहीबार १९:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं,  हेरिटेज एजुकेशनल सर्भिसेस प्रा. लि. को आयोजनामा साउन १५ गते त्रिदेवी सडकस्थित होटल बराहीमा युकेको प्रतिष्ठित युनिभर्सिटी अफ सुन्डरल्यान्डका प्रतिनिधिहरूसँग एक अन्तरक्रियात्मक कार्यक्रम सफलता साथ सम्पन्न भएको छ।

    बिहान १० बजे देखि अपराह्न ३ बजे सम्म चलेको उक्त कार्यक्रममा युनिभर्सिटी अफ सन्डरल्यान्डको सन्डरल्यान्ड तथा लन्डन क्याम्पस प्रतिनिधित्व गर्दै तीनजना प्रमुख अधिकारीहरू सहभागी थिए।

    कार्यक्रममा उपस्थित प्रमुख प्रतिनिधिहरू यस प्रकार थिएः
    डा. जिओफ पउल, शैक्षिक उपनिर्देशक (Deputy Director – Academic) का रूपमा विश्वविद्यालयमा कार्यरत डा. पउलले अन्तर्राष्ट्रिय शैक्षिक पाठ्यक्रम, शैक्षिक गुणस्तर व्यवस्थापन तथा शैक्षिक अनुसन्धानको क्षेत्र सम्हाल्नुहुन्छ। उहाँले विद्यार्थीहरूलाई युकेको शिक्षण शैली, अन्तर्राष्ट्रिय विद्यार्थीलाई प्रदान गरिने शैक्षिक समर्थन र विश्वविद्यालयको शैक्षिक संरचना बारे गहिरो जानकारी दिनुभयो।

    भानु वुल्लंकी, विद्यार्थी भर्ना तथा परिचालन विभागका उपप्रमुख (Deputy Head of Student Recruitment and Admissions) का रूपमा कार्यरत वुल्लंकीले विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई कसरी भर्ना प्रक्रिया सरल, सहज र प्रभावकारी बनाइएको छ भन्नेबारे व्याख्या गर्नुभयो। उहाँले छात्रवृत्ति, आवेदन प्रक्रिया, भर्ना समयावधि र आवश्यक कागजातहरूको विषयमा स्पष्ट जानकारी प्रदान गर्नुभयो।

    सन्दीप कुडुपुडी, भर्ना प्रबन्धक (Admissions Manager) का रूपमा उहाँले विशेष गरी दक्षिण एशियाली विद्यार्थीहरूका लागि विभिन्न शैक्षिक कार्यक्रम, आवेदनका लागि आवश्यक मापदण्डहरू, कोर्ष छनोट प्रक्रिया तथा अंग्रेजी भाषासम्बन्धी योग्यता मापदण्डहरूको बारेमा विवरण दिनुभयो। उहाँले लन्डन क्याम्पसमा रहेका कोर्सहरू र तिनीहरूको पेशागत अवसरहरूबारे समेत विद्यार्थीहरूसँग अन्तरक्रिया गर्नुभयो।

    कार्यक्रममा करिब तीन सयभन्दा बढी विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रह्यो। उनीहरूले विश्वविद्यालयको पाठ्यक्रम, शुल्क, छात्रवृत्तिको अवसर, आवेदन प्रक्रिया तथा युकेको भिसा प्रणाली सम्बन्धी विभिन्न प्रश्नहरू सोधेर प्रत्यक्ष जानकारी प्राप्त गरे।

    कार्यक्रम समापन गर्दै हेरिटेज एजुकेशनल सर्भिसेसका प्रबन्धक उज्ज्वल सिंहले सम्पूर्ण विद्यार्थीहरू तथा विश्वविद्यालय प्रतिनिधिहरूप्रति आभार व्यक्त गर्दै भने, “विद्यार्थीहरूले यस्ता अन्तरक्रियात्मक कार्यक्रममा सहभागी भई सिधा स्रोतबाट जानकारी लिनु आफैंमा उपयोगी र मार्गदर्शक साबित हुन्छ। आगामी दिनहरूमा पनि हामी यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गर्दै जानेछौं।”

    Post Views: 193

    प्रकाशित मिति: २०८२ श्रावण १५, बिहीबार १९:३४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डा.नीता कण्डेल आँखा अस्पतालद्वारा ११ लाख बढ़ीले पाए सेवा
    युनिकन्सल्ट्यान्ट एलाइन्सद्वारा राष्ट्रिय शैक्षिक परामर्श संघ (NECA) को नव निर्वाचित कार्यसमितिलाई  “बधाई तथा शुभकामना कार्यक्रम” सम्पन्न
    काठमाडौंमा अन्तर्राष्ट्रिय शिक्षा तथा ग्लोबल करियर सम्मेलन भव्यताका साथ सम्पन्न काठमाडौंमा अन्तर्राष्ट्रिय शिक्षा तथा ग्लोबल करियर सम्मेलन भव्यताका साथ सम्पन्न
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • २. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ३. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ४. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.