• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सुनवलमा सवारी दुर्घटना, एकको ज्यान गयो,अर्का एक गम्भिर घाईते

  •  
  • २०७९ पुष २९, शुक्रबार १०:४९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पश्चिम नवलपरासी । पुर्व पश्चिम राजमार्ग अन्र्तगत पश्चिम नवलपरासीको सुनवल ४ स्थित अल्कत्रेडाँडामा पिकअप र ट्रक एक आपसमा ठक्कर खादा एक जनाको मृत्युु भएको छ । दुर्घटनामा अर्का एक जना गम्भिर घाइते भएका छन् ।
    शुक्रवार विहान ६ बजेको समयमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको ना ४ च ९६३१ नं.को पिकअप र बिपरित दिशाबाट आउदै गरेको ना ५ ख ९७१५ नं। को कोइला लोड गरेको ट्रक एक आपसमा ठक्कर खादा सो दुर्घटना भएको हो ।

    दुर्घटनामा गम्भिर घाईते भएका पिकअप चालक चितवनको भरतपुर महानगरपालिका १४ शिवनगर बस्ने बर्ष ५२ का राज कुमार बिकलाई उपचारका लागि उद्धार गरि उपचारको लागी जिल्ला अस्पताल परासी पठाईएकोमा बिहान ७ः१५ बजे डाक्टरले मृत घोषणा गरेको प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी भोजराज पाण्डेले जानकारी दिनुभएको छ । मृतक विकको टाउको र शरिरको बिभिन्न भागमा चोट लागेको थियो । अहिले मृतकको शव भने सोही अस्पतालमा राखिएको छ ।
    यस्तै पिकअपमा सवार चितवन भरतपुर महानगरपालिका वार्ड नं २३ बस्ने २५ बर्षका शिव श्रेष्ठलाई उपचारको लागी देवदह मेडिकल कलेज भलुहिमा पठाईएको सूचना अधिकारी पाण्डेले बताउनुभयो । घाईते श्रेष्ठको टाउको र दुवै खुट्टामा चोट लागेको र उनको अबस्था मध्यम रहको उहाले बताउनुभयो ।
    ट्रक चालक मकवानपुर मनहरी गाउंपालिका वार्ड नं ३ हांडिखोला बस्ने बर्ष ४८ का कान्छा तामाङ र दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । दुर्घटनाको बिषयमा थप अनुसन्धान भैरहेको सूचना अधिकारी पाण्डेले बताउनुभयो ।

    Post Views: 205

    प्रकाशित मिति: २०७९ पुष २९, शुक्रबार १०:४९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद
    सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास
    बर्दघाटका वार्ड सचिब माथी हातपात: कर्मचारीद्वारा कार्यवाहीको माग
    ताजा अपडेट
    • १. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    • २. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ३. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • ४. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ५. बर्दघाटका वार्ड सचिब माथी हातपात: कर्मचारीद्वारा कार्यवाहीको माग

    चर्चित
    • १. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • २. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ३. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ४. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.