• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

खेताला

  •  
  • २०७९ माघ २, सोमबार १२:०१ प्रकाशित
    • अ-
    • अ
    • अ+


    हात्ती पढेर ठूलो भएको होइन ।
    कमिला नपढेर सानो भएको होइन ।
    बंगुराले धेरै खाएर मोटाएको होइन ।
    मच्चराले खान नपाएर दुब्लाएको होइन ।
    वास्तवमा,
    तिमी सामान्य किसान न हौ ।
    तिमी एउटा सामान्य हाली हौ।
    तिमी केवल सामान्य गोठालो हौ।
    तिमी मात्रै खेताला हौ ।
    त्यसैले,
    तिमी धेरै चुरीफुरी नगर
    किनकि यस्ता थुप्रै ज्यामी आए गए ।
    तिमी धेरै अनुभवी नबन
    किनकि ज्यामी संधै ज्यामी नै रहे ।
    हो,
    तिमीले निकै राम्ररी खान्छौ।
    तिमीले सियो मिलाएर जित्छौ ।
    तिमीले मिलाएर हिल्याउँछौ।
    तिमीले गोडमेल पाको गरी गर्छौ।
    तर,
    आठै घण्टा मात्रै त गर्छौ !
    तिमी एकै जना त हौ नि!
    तिम्रो पेट उत्रै त छ नि !
    तिम्रो ज्यान पनि उत्रै त छ नि!
    त्यसैले,
    तिमीले धेरै अर्नी नखोज,
    तिमीले माजुरा धेरै नखोज ,
    तिमीले मोही धेरै नखोज,
    तिमीले जडौरी पनि नखोज ।
    फरक,
    तिमीले छिटो गर्छौ,
    कसले पो लगाएको छ र ?
    तिम्रै खुशीले गर्छौं,
    कसले पो लदाएको छ र ?
    यथार्थतामा,
    मेरो खेत, बारी सबै नम्बरी
    अनि अलि अलि पर्ती छ ।
    मैले के रोपाउँ, के उब्जाउँ
    सबै मेरै मन मर्जी छ ।
    अझै तिमीले त,
    मैले अह्राएको काम गर्ने हो ।
    मैले चाहेको फलाउने हो ।
    मेरा पित्रीले चाहेअनुसार गर्ने हो ।
    मेरा स्त्रीले रोजेअनुसार गर्ने हो ।
    त्यसैले,
    मलाई ननसिकाउ खेतीको बारेमा।
    मलाई अर्ती नदेऊ खेती लगाउने तरिकाको बारेमा ।
    मैले चाहेमा तिमीलाई खेताला बनाउन सक्छु ।
    मैले नचाहेमा अनि ट्याउँ-ट्याउँ गरेमा फर्काउन सक्छु ।
    बुझ्ने प्रयास गर,
    यो खेतको मालिक म हुँ ।
    सर्वेसर्व म आफैं हुँ।
    म बसेर खाएको,
    टुमुक्क मोटाएको,
    ठस्केर बोलेको,
    ठाँटिएर हिँडेको,
    डाह नगर,
    आँखा नतार,
    दाह्रा नकिट,
    धारे हात नलगा,
    गाईगुँई नगर,
    मेरो आदेश मान्।
    किनकि म यो खेतको मालिक हुँ।
    सर्वेसर्व मा आफैं हुँ।
    म बाजेको नाती हुँ।
    म बाउको छोरा हुँ।
    यो खेतको मालिक हुँ ।
    यो खेतको मालिक हुँ ।

    पुराण ल्हेगे गुरुङ चिउरी खर्के
    सुनवल-३, नदुवा, नवलपरासी

    Post Views: 111

    प्रकाशित मिति: २०७९ माघ २, सोमबार १२:०१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फेकनको १५औँ वार्षिक साधारणसभा सम्पन्न, परामर्श व्यवसायको कानुनी ढाँचा र व्यवस्थापनमा छलफल
    आईसीसीसीद्वारा आयोजित ‘स्टडी एब्रोड फेयर २०२६’ सफलतापूर्वक सम्पन्न
    माछापुच्छ्रे आईबी वर्ल्ड स्कुलमा कक्षा–३ को ‘क्लास डे प्रोग्राम’ भव्य रूपमा सम्पन्न
    ताजा अपडेट
    • १. फेकनको १५औँ वार्षिक साधारणसभा सम्पन्न, परामर्श व्यवसायको कानुनी ढाँचा र व्यवस्थापनमा छलफल

    • २. सुयान एजुकेशन विश्वव्यापी शिक्षाका लागि सम्पूर्ण समाधान

    • ३. आईसीसीसीद्वारा आयोजित ‘स्टडी एब्रोड फेयर २०२६’ सफलतापूर्वक सम्पन्न

    • ४. EPCAN को तेस्रो वार्षिक पिकनिक सफल बनाउन सहयोग गर्ने सबैप्रति अध्यक्ष अर्जुन कुमार बस्नेतको धन्यवाद

    • ५. नेपाली कांग्रेसको विशेष महाधिवेशन : कतिले गराए नाम दर्ता ?

    चर्चित
    • १. काँग्रेस बिशेष महाधिबेशन पूर्ब संध्यामा नवलपरासी पश्चिमबाट हस्ताक्षर फिर्ता

    • २. युनाइटेड टेक्निकल स्कुल र हब इन्टरनेशनल एजुकेसनबीच संयुक्त बन्डल एजुकेसन प्याकेज सञ्चालनका लागि समझदारी

    • ३. ९औँ वार्षिकोत्सव मनाउँदै RightPath Career Counselling, विद्यार्थीका लागि विशेष अफरको घोषणा

    • ४. सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेट 

    • ५. नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको औपचारिक उद्घाटन झाँकीसहितको जुलुस शुरु

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.