• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

टेलरिङ्ग व्यवसायीको अधिवेशन परासीमा सम्पन्न:राज्यबाट उपेक्षीत भएको व्यवसायीको गुनासो

  •  
  • २०७९ माघ ६, शुक्रबार २१:३० प्रकाशित
    • अ-
    • अ
    • अ+

    नवलपरासी/ परासी मानवजातीको लाज छोप्ने वस्त्र निर्माणमा सर्मपीत टेललिङ्ग व्यवसायीहरुको उत्थान प्रति सरकार पूर्णंं जिम्मेवार नदेखिएको आरोप लागेको छ ।

    नवलपरासी टेलरिङ्ग व्यवसायी संघको परासी वालमन्दिरमा आयोजित दोश्रो अधिवेशनको उदघाटन समारोहमा वोल्दै प्रदेश सभासद वैजनाथ कलवारले टेलरिङ्ग व्यवसायीहरुको उत्थान प्रति सरकार जिम्मेवार नभएको वताएका हुन ।

    जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख शिवशंकर प्रसाद रायले गाउ तथा नगरपालिकाहरुले सिप विकासका क्षेत्रमा धेरै लगानी गरेको र उक्त लगानीको यथार्थ प्रतिफल प्राप्त गर्न टेलरिङ्ग व्यवसायी मार्फत लगानी गर्नु पर्नेमा सरकारले जोड दिनु पर्ने वताएका छन् ।

    टेलरिङ्ग व्यवसायी महासंघका केन्द्रिय कोषाध्यक्ष प्रताप परियारले लद्यु उद्यमका नाउमा कनिका शैलीमा वजेट छर्दै आएको सरकारले घर घर उद्यमी तयार गर्दै समाजलाई योगदान पुरयाउन सक्ने टेलरिङ्ग उद्यमीहरुलाई हाल सम्म उपेक्षित गरिरहेको वताए । उद्योग वाणिज्यसंघ नवलपरासीका उपाध्यक्ष राजेश अग्रहरीले उद्यमीहरुको आधुनिक सिप र दक्षता वढाउन जोड दिदै टेलरिङ्ग व्यवसायी संस्थालाई संघको वस्तु समिति अन्र्तगत कार्यसमिति सदस्य कायम गरिएको वताए ।

    समुदघाटन समारोहमा प्रमुख अथिती वनेका प्रदेश सभासद कलवारले गाउ गाउमा महिलाहरु सिलाइकटाइ र टेलरिगं व्यवसाय मार्फत स्वरोजगार वन्दै घर चलाउने दरिलो माध्यम वनेको वताउदै टेलरिगं व्यवसायी तथा उद्यमीहरुको स्थायीत्वका निम्ती सस्थाको भवन निर्माण गर्न आफुले पहल र सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरेका छन् ।

    सम्पन्न अधिवेशनबाट आगामी कार्यकालका लागि पूनः राजु देवानकै अध्यक्षतामा सर्वसम्मत कार्य समिति चयन गरिएको छ ।

    नव गठित समितिको उपाध्यक्षहरुमा लाल वहादुर साहनी, कृष्ण वहादुर थापामगर र जिल्लेही चौधरी यसै गरि महासचिवमा राम केवल यादव, सचिवमा जगलाल दुषाद, कोषाध्यक्षमा दिलमाया चौधरी र सदस्यहरुमा यारमोहम्मद देवान, सुरेश कोहार,अनुपा चौधरी, सन्तोषि धनिकार, रेखा चौधरी, धर्मेन्द्र साहानी, सम्सेर अन्सारी सर्वसम्मत चयन भएका छन् ।

    सस्थाका वरिष्ट उपाध्यक्ष लाल व. साहनीले स्वागत र महासचिव राम केवल यादवको वार्षिक प्रगती प्रतिवेदन पेश भएको समारोहमा पाल्ही नन्दन गाउपालिका कि उपाध्यक्ष साकिनाफातिमा खातुन, टेलरिगं व्यवसाय महासंघका केन्द्र्रिय सदस्य राजु छिनाल संघका रुपन्देही जिल्ला अध्यक्ष कमल छिनाल, पूर्व वडाध्यक्ष चन्द्रिका अग्रहरी, रामग्राम जेसिजका अध्यक्ष अनिल उपाध्याय ,नेपाल जेसिजका राषटिय नि.वतर्मान उपाध्यक्ष सन्दिप अग्रहरी लगायतले सुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    अधिवेशनसत्रको निर्वाचन आयुक्तका रुपमा रामग्राम जेसिजका पूर्व अध्यक्ष एवं पत्रकार महासंघ नवलपरासीमा निवर्तमान उपाध्यक्ष नारायण सुवेदीले निर्वाचन सम्पन्न गरेका थिए ।

    जिल्ला भर करिव ३५० टेलरिङ्ग व्यवसायहरु संचालनमा रहेका छन् ।

    Post Views: 254

    प्रकाशित मिति: २०७९ माघ ६, शुक्रबार २१:३०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पालिका  अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी
    हिरो मोटोकर्पअन्तर्गत सञ्चालित भीआईडिएले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा
    नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’
    ताजा अपडेट
    • १. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • २. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ३. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ४. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    • ५. नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास

    चर्चित
    • १. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • २. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ३. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.