• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

दोश्रो नगर स्तरिय राष्ट्रपती रनिङ्ग शिल्डमा देवकोटा प्रथम,जगन्नाथ र धान्याञ्चल क्रमश द्धितिय र तृतीय

  •  
  • २०७९ माघ ८, आईतवार १०:३७ प्रकाशित
    • अ-
    • अ
    • अ+


    पश्चिम नवलपरासी । गत माघ ४ गते देखी पश्चिम नवलपरासीको सुनवलमा सञ्चालीत दोश्रो नगर स्तरिय राष्ट्रपती रनिङ्ग शिल्ड-२०७९ खेलकुद प्रतियोगितामा ८ स्वर्ण, ५ रजत र ७ कास्य गरि २० पदक प्राप्त गर्दै महाकवि देवकोट नमुना माध्यमिक विद्यालयले प्रथम स्थान प्राप्त गरी राष्ट्रपति रनिङ शिल्ड प्राप्त गर्न सफल भएको छ । ५ स्वर्ण, २ रजत र ४ कास्य गरि ११ पदक सहित जगन्नाथ माध्यमिक विद्यालय दोस्रो र ४ स्वर्ण ४ रजत र २ कास्य गरि १० पदक सहित धान्यान्चल माध्यमिक विद्यालय तृत्तीय भएको छ ।

    व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरि अर्याल अध्यक्षता तथा नगर प्रमुख विमला अर्याल प्रमुख आथिथ्यतामा शनिवार एक समारोहका विच विजयी विद्यालय तथा खेलाडीलाई शिल्ड तथा मेडल र प्रमाणपत्र वितरण गरिएको छ । प्रतियोगितामा सुनवल नगरपालिका भित्रका २३ माध्यमिक विद्यालयका छात्र तर्फ १७ र छात्रातर्फ १७ गरी ३४ वटा इभेन्टमा ४०० बढी जना खेलाडीहरु सहभागी भएको राष्ट्रपति रनिङ शिल्ड मुल आयोजक समिति संयोजक एवं विधालयका व्यवस्थापन समितिका अध्यक्ष एवं ज्ञानहरी अर्यालले बताउनु भयो।

    खेलकुद प्रतियोगिता सहित विधालयमा खाना महोत्सव एवम विविध सांस्कृतिक कार्यक्रम भएका थिए। महाकवि देवकोटा नमुना माविमा सञ्चालित दोस्रो राष्ट्रपति रनिङ शिल्ड सफल पार्न सहयोग गर्ने खेल प्रशिक्षक, स्वयमसेवक,सुरक्षाकर्मी,प्रधानाध्यपक, सन्चारकर्मी , कलाकार लगायतलाई सम्मान र प्रशंसापत्र वितरण गरिएको थियो। आगामी बर्ष हुने तेस्रो राष्ट्रपती रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुनवल-१३ धान्यान्चल मावी बडेरामा हुने गरि महाकवि देवकोटा नमुना माविका प्रध्यापक खेमलाल जोशी र विधालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी अर्यालले धान्याचल मावीका शिक्षक प्रतिनिधि साथै व्यवस्थापन समितिका अध्यक्ष सुर्य न्यौपानेलाई झन्डा हस्तान्तरण गर्नुभयो ।

    Post Views: 198

    प्रकाशित मिति: २०७९ माघ ८, आईतवार १०:३७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य
    माछापुच्छ्रे वर्ल्ड स्कुलका संस्थापक अध्यक्ष डा. यादव सम्मानित; महालक्ष्मी माविमा आधुनिक चमेनागृह उद्घाटन
    विदेश अध्ययनको ढोका खोल्दै एडुलिंक: बानेश्वरमा सम्पन्न भयो ‘मल्टी-डेस्टिनेसन एडमिसन डे’
    ताजा अपडेट
    • १. रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य

    • २. माछापुच्छ्रे वर्ल्ड स्कुलका संस्थापक अध्यक्ष डा. यादव सम्मानित; महालक्ष्मी माविमा आधुनिक चमेनागृह उद्घाटन

    • ३. विनयी त्रिवेणीमा गाउँको सिंहदरबार भवनको शिलन्यास : १ बर्षमा सम्पन्न हुने

    • ४. लायन्स क्लव दाउन्ने शाखाको पदहस्तान्तरण समाज सेवा प्रति जनसमुदायको चासो हुनुपर्नेमा जोड

    • ५. नवलपरासी स्थित राजमार्ग दुई ट्रक ठोक्किँदा पैदलयात्रीको मृत्यु

    चर्चित
    • १. नवलपरासी स्थित राजमार्ग दुई ट्रक ठोक्किँदा पैदलयात्रीको मृत्यु

    • २. विनयी त्रिवेणीमा गाउँको सिंहदरबार भवनको शिलन्यास : १ बर्षमा सम्पन्न हुने

    • ३. लायन्स क्लव दाउन्ने शाखाको पदहस्तान्तरण समाज सेवा प्रति जनसमुदायको चासो हुनुपर्नेमा जोड

    • ४. माछापुच्छ्रे वर्ल्ड स्कुलका संस्थापक अध्यक्ष डा. यादव सम्मानित; महालक्ष्मी माविमा आधुनिक चमेनागृह उद्घाटन

    • ५. रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.