• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

नवलपरासीमा कुष्ठरोगको अवस्था भयावह, खोजी र नियन्त्रण अभियान जारी – स्वास्थ्य कार्यालय

  •  
  • २०७९ माघ १५, आईतवार १८:०५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पश्चिम नवलपरासी ।नेपालको तराई मधेसका जिल्लाहरुमा कुष्ठरोग अवस्था भयावह देखिएको छ । चालु आव पछिल्लो ६ महिनाको अवधिमा जिल्लामा ३० जना नँया कुष्ठरोगी थपिए संगै पश्चिम नवलपरासीमा कुष्ठरोगको संख्या भयावह देखिएको हो । ७० औ विश्व कुष्ठरोग विरुद्धको दिवसको अवसरमा आईतवार परासीमा आयोजित एक कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थीले यस वर्ष श्रावण देखी पौष सम्मको अवधिमा जिल्लामा सो संख्यामा कुष्ठरोगीका बिरामी भेटिएको जानकारी दिए । प्रमुख पन्थीका अनुसार जिल्लामा आव २०७७÷०७८ मा ५२ जना , २०७८÷०७९मा ७७ जना कुष्ठरोगी बिरामी रहेका छन् ।

    स्वास्थ्य कार्यालयका तथ्यांड्क अधिकृत बजरंगी प्रसाद चौधरीले नेपालमा दोश्रो र लुम्बिनी प्रदेशमा नवलपरासी जिल्ला पहिलो कुष्ठरोग प्रभावित जिल्ला भएको जानकारी दिए । उनका अनुसार लुम्बिनी प्रदेशमा ५८१ वटा कुष्ठरोगीका बिरामी रहेका छन् ।कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइको व्याक्टेरियम लेप्रे’ नामको सुक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । धेरै मानिसलाई कुष्ठरोगको पहिलो लक्षणको रुपमा छालामा फिक्का दाग आउनु वा औँलाहरु सुनिने गर्दछ । चिकित्सकका अनुसार कुष्ठरोगले मुख्यतया स्नायु र छालालाई असर गर्दछ । समयमा उपचार नगरिएमा, यसले स्नायु क्षति, अनुभूति (सनसनी) गुमाउने र हात, खुट्टा र अनुहारको मांसपेशिको पक्षाघात गराउन सक्छ ।स्वास्थ्य कार्यालय नवलपरासीले कुष्ठरोगी पहिचानको लागि जिल्लामा खोजपडताल कार्यक्रम संचालन र कुष्ठरोगीलाई हेरचार परामर्श दिने कार्य गदै आएको स्वास्थ्य कार्यलायका बरिष्ठमलेरिया ईपेस्टर देबिलाल पौडेलले बताए ।

    हालै मात्र प्रमुख जिल्ला अधिकारीका रुपमा आउनुभएका विश्वप्रकास अर्याल तथा जिल्ला समन्वय समिति प्रमुख भगौति प्रसाद यादवले जिल्लामा देखिएको कुष्ठरोगको यो अवस्थालाई न्यूनीकरण गर्न राज्यका निकायहरु अग्रसर हुनुपर्नेमा जोड दिएका थिए ।

    Post Views: 190

    प्रकाशित मिति: २०७९ माघ १५, आईतवार १८:०५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोन्या गुरुङद्वारा नेपाली कपडा र गहनाको अन्तर्राष्ट्रिय प्रस्तुति
    रोटरी क्लब-अफ बालाजुद्वारा युवालाई प्रेरणामूलक कार्यशाला सम्पन्न रोटरी क्लब-अफ बालाजुद्वारा युवालाई प्रेरणामूलक कार्यशाला सम्पन्न
    श्रीलङ्काली दूतावासद्वारा अन्तर्राष्ट्रिय चिया दिवस भव्यताका साथ सम्पन्न: ‘सलोन चिया’को विरासत १५९ वर्ष पुग्यो
    ताजा अपडेट
    • १. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    • २. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ३. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • ४. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ५. बर्दघाटका वार्ड सचिब माथी हातपात: कर्मचारीद्वारा कार्यवाहीको माग

    चर्चित
    • १. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • २. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ३. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.