• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

नगरपालिकाको वेथिति सच्याउन भन्दै शिक्षक संघको ज्ञापन पत्र

  •  
  • २०७९ माघ १८, बुधबार १०:४७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाल शिक्षक संघ कावासोती नगर समितिले कावासोती नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । कावासोती नगरपालिका र नगर शिक्षाबाट हुने गरेका गतिविधि तथा कार्यक्रमहरुमा पेशागत संघ संगठनलाई वेवास्था गरिएको, औपचारिक रुपमा कुनैपनि कार्यक्रममा जानकारी नगराएको प्रति ध्यानाकर्षण भएको भन्दै ज्ञापन पत्र बुझाएको हो । संघले नगरपालिका र नगर शिक्षाले पेशागत संघ संगठनको मर्मलाइ लत्याएर मनोमानी गरेको भन्दै ध्यानकार्षण पत्र पेश गरेको हो । संघका अध्यक्ष फडेन्द्र पौडेलद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा विभिन्न १२ बुदामा शिक्षक दरवन्दि, शिक्षक छनोट, नगर शिक्षा पदाधिकारी छनोट, प्रधानाध्यापक संग छलफल विना कार्यक्रम तय हुने गरेका, पेशागत संघ संगठन संग समन्वय नभएको, विद्यालयमा विद्यालय ब्यवस्थापन समिति निर्माणमा राजनैतिक हस्तक्षेप भएका लगाएत विषयबस्तुमा सुधार गरिनुपर्नेमा जोड दिइएको छ । विज्ञप्तीमा नगर शिक्षाधिकारी मार्फत ज्ञापन पत्रमा उठाइएका विषयबस्तु नगर सभामा पेश गर्न समेत माग गरिएको छ । साथै विज्ञप्तीमा सकारात्मक पहलकालागि समेत सम्वन्धित सबै पक्षसंग अनुरोध गरिएको छ ।

    Post Views: 216

    प्रकाशित मिति: २०७९ माघ १८, बुधबार १०:४७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग
    जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम
    गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने
    ताजा अपडेट
    • १. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    • २. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • ३. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ४. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ५. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    चर्चित
    • १. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    • २. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.