४ कार्तिक २०८३, मङ्लबार

विपन्न परिवारलाई गाउँपालिकाले दियो ग्यास सिलिण्डर र चुल्हो

सुनवल । नवलपरासी पश्चिमको पाल्हीनन्दन गाँउपालिकाले ४ सय ६५ विपन्न परिवारलाई ग्यास सिलिण्डर तथा चुल्हो वितरण गरेको छ । वैकल्पिक ऊर्जा प्रयोग गर्न नसक्ने परिवारलाई उनीहरूको आवश्यकतालाई मध्यनजर गर्दै ग्यास र चुल्हो वितरण गरीएको गाउँपालिकाले जनाएको छ ।गाउँपालिकाबाट गत आवको कार्यक्रम योजना अनुसार ७० प्रतिशत अनुदानमा विपन्न ४ सय ६५ परिवारलाई एलपिजी ग्यास सिलिण्डर तथा चुल्हो वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पर्शुराम पोखरेलले जानकारी दिए ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार