• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

नगरका सबै विद्यालयमा एकै किसिमको सांगीतिक पिटि र प्रार्थना बनाउन तालिम

  •  
  • २०८० जेष्ठ ८, सोमबार १६:१४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    कावासोती । कावासोती नगरपालिकाले नगरपालिका भित्र रहेका सबै विद्यालयमा एकै किसिमको सांगीतिक पिटि र प्रार्थना बनाउने भएको छ । सबै विद्यालयमा एकै प्रकारको पिटि र प्रार्थना बनाउन नगरपालिकाले आज देखि तीन दिने तालिमको सुरु गरेको नगरपालिकाका स्रोत शिक्षक तीर्थ कंडेलले बताउनुभयो । नगरपालिका भित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयका गरि तालिममा ७२ जनाको सहभागिता रहेको छ । तालिममा विद्यालयमा कसरी सांगीतिक रुपमा पिटि सञ्चालन गर्ने ,पिटि र प्रार्थनालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा प्रशिक्षण प्रदान गरिने छ ।

    तालिमको कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालले उद्घाटन गर्नुभएको हो । तालिमको उद्घाटन गर्दै विद्यालयका हरेक गतिविधिलाई प्रभावकारी बनाउन आवश्यक रहेको र पिटि र प्रार्थना तालिमले समेत यसलाई सहयोग पुग्ने बताउनुभयो । नगर शिक्षा अधिकारी क्षेत्र बहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास शाखाका संयोजक चुडामणी थनेत, वडा नम्बर २ का वडा अध्यक्ष शिवप्रसाद पाण्डे, शिव माविका प्रअ अर्जुन प्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो ।

    शिव माविमा सुरु भएको तालिमको उद्घाटन सत्रमा शाखा अधिकृत राजन पाण्डेले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सहजिकरण स्रोत शिक्षक तीर्थ कंडेलले गर्नुभएको थियो । तालिममा सांगीतिक पिटिका राष्ट्रिय अभियन्ता हरिस वलीले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

    Post Views: 224

    प्रकाशित मिति: २०८० जेष्ठ ८, सोमबार १६:१४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच
    गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने
    नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास
    ताजा अपडेट
    • १. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    • २. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • ३. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ४. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ५. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    चर्चित
    • १. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.