• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

धर्म र धर्म शिक्षा के हो…?

  •  
  • २०८० श्रावण १०, बुधबार ०८:३७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    भाेज प्रसाद चापागाइ, नवलपरासी

    धर्म जिवित सम्पत्ति नाशक र भौतिक सम्पत्ति पुजक शिक्षा हो । भौतिक सम्पत्ति सहित जिवित सम्पत्ति मानव रक्षक र भौतिक सम्पत्ति रहित जिवित सम्पत्ति मानव भक्षक शिक्षा हो धर्म शिक्षा । भौतिक सम्पत्ति सहित जिवित सम्पत्ति मानव हकमा औषधि र भौतिक सम्पत्ति रहित जिवित सम्पत्ति मानवका हकमा विषपानको शिक्षा हो धर्म शिक्षा । धर्म भौतिक सम्पत्ति हो ।
    जिवित सम्पत्ति चिन्तक शुन्य वा मांसहारी चिन्तन मानव आफु र आफ्ना जिवित सन्तति वाच्न र बृत्ति विकास, भौतिक सम्पत्ति आर्जन संग्रह विगत बर्तमान सरह भविष्य समेत आफ्ना निकट मानव समुदायमा अन्धविश्वास, कपोलकल्पित विश्वास गर्न नसकिने कथा कथन भ्रम झुठ छर्न सफल ब्यक्तिगत भौतिक सम्पत्ति चिन्तन मानव समेतका हकमा धर्म शिक्षा विक्री प्रयोजनको पाठ्यपुस्तक हो ।
    जिवित सम्पत्ति चिन्तक प्रकृतिक र प्राकृतिक शिक्षा अवलम्बन मानव वाच्न र बृत्ति विकास, भौतिक सम्पत्ति आर्जन र संग्रह सफाया धर्म शिक्षा समान विज्ञान सुचना तथा प्रविधि शिक्षा समेत भौतिक सम्पत्ति चिन्तक जिवित सम्पत्ति मानव र सन्तति मात्र वाच्न र बृत्ति विकास, र भौतिक सम्पत्ति आर्जन संग्रह विक्री प्रयोजनका पाठ्यपुस्तक वा मानव निर्मित शिक्षा हुन् । जिवित सम्पत्ति चिन्तक प्रकृतिक र प्राकृतिक शिक्षा अवलम्बन मानव प्रकृतिक सन्तति प्राकृतिक शिक्षा पुजक पुर्ण रुपमा सफाया प्रयोजन धर्म धर्म शिक्षा भौतिक सम्पत्ति चिन्तन वा जिवित सम्पत्ति ब्यक्तिगत भौतिक सम्पत्ति वा निर्जीव मृतमा परिणत हो ।


    प्राकृतिक शिक्षाका अनुसार प्रकृतिक सुर्य चन्द्रमा वायु पानी र माटो अभिभावक सन्तति बनस्पति प्रकृतिकको प्रत्यक्ष उत्पादन हो । यो उत्पादन उत्पादकत्व समेत जिवित अबस्थामा प्रकृतिक अप्रत्यक्ष उत्पादन उत्पादकत्वका पशु पन्छि वा प्राणी सरह वाच्न र बृत्ति विकासको गतिविधि र भौतिक वा निर्जिव अबस्थामा मृतक प्राणी सरह क्रमशः माटोमा परिणत हुन्छ । प्रकृतिक र प्राकृतिक शिक्षा प्रत्यक्ष र अप्रत्यक्ष, अप्रत्यक्ष उत्पादन उत्पादकत्व विच वाच्न र बृत्ति विकास वा निरन्तरता परस्परको जिवित अभ्यास जिवित सम्पत्ति चिन्तन हो । भौतिक सम्पत्ति चिन्तन भौतिक सम्पत्ति सहितको मानव समाजको गठन पश्चात भौतिक सम्पत्ति आर्जन र संग्रह प्रयोजनको मानव निर्मित धर्म शिक्षा विज्ञान शिक्षा र सुचना तथा प्रविधि शिक्षाको विकास र विस्तारबाट जिवित सम्पत्ति चिन्तनको प्राकृतिक शिक्षा ध्वस्त हुन पुगेको हो ।


    प्रकृतिक सन्तति वाच्न र बृत्ति विकासको आधारक्षेत्रको जमिन वा भुमि विशाल क्षेत्र प्रकृतिक सन्तति सहित जबरजस्त कब्जा आफ्नो र सन्तति हकमा वाच्न र बृत्ति विकास भौतिक सम्पत्ति आर्जन सिमित संख्याका मानवबाट मानव समाजको गठन भएको हो भन्ने पुष्टि आजसम्मका मानवको ब्यक्तिगत भौतिक सम्पत्ति आर्जन र संग्रहमा प्रयोग भएका पैतृक भौतिक सम्पत्ति शुन्य मानव समेत विचका विभेद सहितको मानविय अभ्यासबाट पुष्टि हुन्छ । तत्कालिन मानव समाज, सिमित संख्याका मानव, प्रकृतिक सन्तति भन्नाले हालका देश, शासक शासक निकट ब्यक्तिगत भौतिक सम्पत्ति आर्जन र संग्रहका मानव समुह मध्यस्थकर्ता, र शासकसंग नजोडिएका मानव बुझिन्छ ।


    प्रकृतिक सन्तति प्राकृतिक शिक्षा पुजक मानव पुर्ण रुपमा सफाया प्रयोजनको धर्म, धर्म शिक्षा अन्ततः भौतिक सम्पत्ति चिन्तन मानव निर्मित शिक्षा, देश र मानव समाज नेतृत्व परम्परागत मानव समाजको शासकीय अभ्यास निरन्तरताको नेतृत्व हो ।
    विविध धर्ममा विभाजित नेपाली मानव समेत अन्ततः भौतिक सम्पत्ति चिन्तन पुजक र जिवित सम्पत्ति चिन्तन शुन्यको अबस्थाका विच आ आफ्नो धर्म मात्र ठीक र देशले समेत यही धर्म अंगाल्नु अन्यथा धार्मिक द्धन्द्ध र जातिय द्धन्द्ध समेत निम्तन सक्ने सम्मको चेतावनी दिईरहेका छन् । फरक धर्मका अभियान्ता र भगवान बस्ने घर नजिक हुन नहुने स्वतन्त्र चिन्तन ब्यक्तिगत भौतिक सम्पत्ति आर्जन प्रयोजनमा मानव समुह वा राजनितीक दल खोल्नु वा रोज्नु शासक शासितको विपरित चिन्तन वा समान चिन्तन हो । धर्म ब्यक्तिगत भौतिक सम्पत्ति आर्जन समुहमा निर्भर धर्म प्रशिक्षकहरुले चलाएको अभियान परम्परागत जिवित सम्पत्ति चिन्तन शुन्यको अभ्यास हो ।


    जिवित सम्पत्ति चिन्तन प्रकृतिक वा नेपाल र प्राकृतिक शिक्षा धर्म शिक्षा स्वीकार गर्न नेपाल र नेपाली जनताको नेतृत्व वा सरकार सफल हुदाका हकमा मात्र नेपाल धार्मिक र जातिय द्धन्दबाट मुक्त हुन्छ ।

    भाषागत त्रुटीकालागि क्षमाप्रार्थी …

    प्राकृतिक शिक्षामा आधारित लेखककाे निजी धारणा ।।

    Post Views: 91

    प्रकाशित मिति: २०८० श्रावण १०, बुधबार ०८:३७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको औपचारिक उद्घाटन झाँकीसहितको जुलुस शुरु
    काँग्रेस बिशेष महाधिबेशन पूर्ब संध्यामा नवलपरासी पश्चिमबाट हस्ताक्षर फिर्ता
    युनाइटेड टेक्निकल स्कुल र हब इन्टरनेशनल एजुकेसनबीच संयुक्त बन्डल एजुकेसन प्याकेज सञ्चालनका लागि समझदारी युनाइटेड टेक्निकल स्कुल र हब इन्टरनेशनल एजुकेसनबीच संयुक्त बन्डल एजुकेसन प्याकेज सञ्चालनका लागि समझदारी
    ताजा अपडेट
    • १. फेकनको १५औँ वार्षिक साधारणसभा सम्पन्न, परामर्श व्यवसायको कानुनी ढाँचा र व्यवस्थापनमा छलफल

    • २. सुयान एजुकेशन विश्वव्यापी शिक्षाका लागि सम्पूर्ण समाधान

    • ३. आईसीसीसीद्वारा आयोजित ‘स्टडी एब्रोड फेयर २०२६’ सफलतापूर्वक सम्पन्न

    • ४. EPCAN को तेस्रो वार्षिक पिकनिक सफल बनाउन सहयोग गर्ने सबैप्रति अध्यक्ष अर्जुन कुमार बस्नेतको धन्यवाद

    • ५. नेपाली कांग्रेसको विशेष महाधिवेशन : कतिले गराए नाम दर्ता ?

    चर्चित
    • १. काँग्रेस बिशेष महाधिबेशन पूर्ब संध्यामा नवलपरासी पश्चिमबाट हस्ताक्षर फिर्ता

    • २. युनाइटेड टेक्निकल स्कुल र हब इन्टरनेशनल एजुकेसनबीच संयुक्त बन्डल एजुकेसन प्याकेज सञ्चालनका लागि समझदारी

    • ३. ९औँ वार्षिकोत्सव मनाउँदै RightPath Career Counselling, विद्यार्थीका लागि विशेष अफरको घोषणा

    • ४. सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेट 

    • ५. नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको औपचारिक उद्घाटन झाँकीसहितको जुलुस शुरु

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.