सुनवल । मिस एण्ड मिस्टर नवलपरासीको दोश्रो सिजनको नवलपरासी २०२३ को ग्राण्ड फाइनल कार्यक्रम भदौ ८ गते सुक्रबार हुने तय भएको छ।

पि पोडक्सनको आयोजनामा गते जेठ २० गतेदेखि सुरू भएकाे दोश्रो सिजनको मिस एण्ड मिस्टर नवलपरासीको फाइनल यहि भदौ ८ गते शुक्रबार साझ ०६ बजेदेखि सुनवल स्थित होटेल ओरियनमा हुने अर्गनाइजरले जानकारी दिएका छन् ।
कार्यक्रम अवधिमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु हुने अर्गनाइजर प्रशान्त शाहले जानकारी दिए।
ग्राण्ड फाइनल कार्यक्रमकाे प्रत्यक्ष प्रसारण मिडियाहरू मार्फत गरिने अायाेजकले वताएकाे छ ।



