• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

समावेशी कृषि सहकारी सुनवल २ रजहवाको तेस्रो वार्षिक साधारण सभा

  •  
  • २०८० आश्विन २२, सोमबार १४:४४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल । समावेशी कृषि सहकारी संस्था लि. सुनवल २ रजहवा नवलपरासीको तेस्रो वार्षिक साधारण सभा आईतवार संस्थाको सभाहलमा सम्पन्न भएको छ । सहकारीकी अध्यक्ष धनमाया क्षेत्रीको अध्यक्षता तथा जिल्ला सहकारी संघका अध्यक्ष विष्णु प्रसाद पौडेलको प्रमूख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी पौडेलले सुनवल २ मा नवनिर्मित शितभण्डार सन्चालन परीक्षण भईरहेको हुनाले सवै सहकारीले आफ्ना शेयर सदस्यहरुलाई सहुलियत दरमा ऋण प्रदान गरी कृषि उत्पादनमा प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ ।

    अध्यक्ष पौडेलले सवै सहकारीले आफ्ना सदस्यहरुलाई कृषि उत्पादनमा प्रोत्साहन मार्फत कृषि उत्पादन वृद्धि गरी शित भण्डारण भर्न आग्रह पनि गर्नुभयो । उहाले कृषि सहकारी भएकाले विभिन्न निकाय संगको समन्वयमा कृषि क्षेत्रमा विशेष कार्यक्रमसंगै कृषकको आयआर्जन बृद्धि गर्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा वडा अध्यक्ष राजेन्द्र यादव, लुम्बिनी सुनवल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लेखनाथ खरेल, प्रगतिशील सहकारीकी अध्यक्ष तुल्सी कवर लगायतले सहकारीमा बचत गर्न सिक्नु पर्ने र उक्त बचत उद्यमशील क्षेत्रमा लगानी गरी आयआर्जन गर्नुपर्ने बताउनु भएको थियो ।

    कार्यक्रममा अध्यक्ष क्षेत्रीले आव २०७९/०८० को कार्य प्रगति तथा आव २०८०/०८१ का लक्ष्य तथा कार्यक्रमहरुको विवरण प्रस्तुत गर्नुभएको थियो । आगामी दिनमा नगरपालिका र कृषि ज्ञान केन्द्र परासीसंगको समन्वयमा धान रोप्ने मेसिन, कृषक लागत सहभागितमा गहु खेतिका लागि आवश्यक कृषि औजार ल्याउने लगायत वडाका कृषक शेयर सदस्यहरुको जीवन स्तर उकास्ने लक्ष्य लिएको अध्यक्ष क्षेत्रीले बताउनुभयो ।

    यस्तै दुई लाख २० हजार ८ सय रुपैया कुल शेयर पुजीँ र आठ लाख ८६ हजार ८७१ रुपैया निक्षेप रहेको सहकारीले आव २०७९/०८० मा तिन लाख ५२ हजार ६ सय ६२ रुपैया शुद्ध मुनाफा गर्न सफल भएको कोषाध्यक्ष महेन्द्र धरिकारले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनमा उल्लेख गरीएको छ ।

    कार्यक्रममा लेखा संयोजक नन्द किशोर यादवले विभिन्न जानकारी र सुझाव सहित लेखा सुपरीवेक्षक समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सोही अवसरमा सहकारीका जेष्ठ शेयर सदस्यहरु र संस्थालाई योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो । वि.स.२०७७ साल कार्तिक २७ मा स्थापित सहकारीमा हाल ४७९ शेयर सदस्य रहेका छन् ।

    Post Views: 164

    प्रकाशित मिति: २०८० आश्विन २२, सोमबार १४:४४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न
    युकेको उच्च शिक्षा र नेपाली विद्यार्थी: एउटा गम्भीर आत्मसमीक्षाको खाँचो
    ताजा अपडेट
    • १. २५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता

    • २.

    • ३. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ४. युकेको उच्च शिक्षा र नेपाली विद्यार्थी: एउटा गम्भीर आत्मसमीक्षाको खाँचो

    • ५. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    चर्चित
    • १. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • २. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ३. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    • ४.

    • ५. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.