• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

नेल्टा नवलपरासीद्वारा प्रभावकारी शिक्षण सिकाई सम्बन्धी तालिम सम्पन्न

  •  
  • २०८० माघ २०, शनिबार १६:१८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पुराण गुरुङ्ग,माघ २०। नेल्टा नवलपरासीको आयोजना र नेल्टा रामग्रामको सह आयोजनामा एक दिने शिक्षक तालिम आदर्श मा वि, रामग्राम-५, परासीमा आज सम्पन्न भएको  छ ।तालिमका सहभागीहरुले तालिमले सिकाइ प्रभावकारितालाई प्रोत्साहन गरेको र सिकाइ प्रक्रियामा उत्प्रेरणा जगाउने भएकोले आगामी दिनहरुमा समेत यस प्रकारका तालिमहरु नेल्टा लगायत शैक्षिक सरोकारवालाहरुले सन्चालन गरी गुणस्तरीय शिक्षा आदनप्रदानमा अभिभावकत्व लिनुपर्ने कुरामा जोड दिएका थिए।

    तालिममा सामुदायिक, संस्थागत र मदरसाका ५४ जना शिक्षकहरुको उपस्थिति रहेको तालिममा कृष्ण अधिकारी र चोलाकान्त रेग्मीले कृयाकलापमा आधारित सिकाइ र सुनाइ बोलाइलाई प्रभावकारी तरिकाले अध्यापन गराउने उपयोगी तरिकाहरुको बारेमा सहजीकरण गर्नुभएको थियो । 

    कार्यक्रम नेल्टा नवलपरासीका अध्यक्ष बबुराम पाण्डेको अध्यक्षता, सचीव रामचन्द्र पौडेल, सहसचिव पुराण गुरुङ्ग, सदस्य हिमा न्यौपाने, नेल्ट रामग्रामका अध्यक्ष दिपक भट्टराई, सचीव नाथुप्रसाद चौधरी, नेल्टा रामग्रामका सम्पूर्ण कार्यसमितिको उपस्थितिमा सम्पन्न भएको थियो ।

    यसअघि नेल्टा नवलपरासीले  सुनवलमा प्रभाबकारी शिक्षण सिकाइसम्बन्धी तालिम प्रदान गरिसकेको छ भने आगामी दिनमा जिल्लाका सात वटै पालिकामा अझै उत्कृष्ट तालिम प्रदान गर्ने योजना रहेको नेल्टाले जनाएको छ ।

    Post Views: 259

    प्रकाशित मिति: २०८० माघ २०, शनिबार १६:१८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एमसीसी परियोजनाको १८ किलोमिटर प्रसारण लाइन नवलपरासी खण्ड निर्माणकार्य सकियो:भयो हस्तान्तरण
    नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!
    नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न
    ताजा अपडेट
    • १. एमसीसी परियोजनाको १८ किलोमिटर प्रसारण लाइन नवलपरासी खण्ड निर्माणकार्य सकियो:भयो हस्तान्तरण

    • २. नवलपरासी राप्रपा सदस्यहरूद्धारा सुस्ता-बाढी प्रभावितलाई राहत बितरण

    • ३. नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!

    • ४. नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न

    • ५. भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता

    चर्चित
    • १. चाबहिल शैक्षिक परामर्श तथा शिक्षण संघको पहिलो ऐतिहासिक पाइला: सुदीपराज पुरीको अध्यक्षतामा संस्थापक कार्यसमिति चयन

    • २. नवलपरासीमा ३ लाख २० हजार मूल्य बराबरको बेवारिसे “शालिग्राम” बरामद

    • ३. स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित नवलपरासीमा दुई जना पक्राउ

    • ४. रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको स्मृतिमा फेकनद्वारा दीप प्रज्वलन

    • ५. नवलपरासी राप्रपा सदस्यहरूद्धारा सुस्ता-बाढी प्रभावितलाई राहत बितरण

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.