• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

नेपाली समाजका शिप र कलालाई ब्यावसायिक बनाउछौ : राज्यमन्त्री सुशिला सिर्पाली ठकुरी

  •  
  • २०८० माघ १९, शुक्रबार १८:२७ प्रकाशित
    • अ-
    • अ
    • अ+


    काठमाण्डौ, माघ १९ / संस्कृति, पर्यटन तथा नागरिक उडडयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले नेपाली समाजका शिप, कला र परम्परागत ज्ञानलाई उत्पादन मुलक काम मार्फ़त ब्यावसायिकता प्रदान गर्ने तयारीमा मन्त्रालय लागेको बताएकि छन् ।

    शुक्रवार संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले अयोजना गरेको दलित समुदायको ऐतिहासिक कला, संस्कृति, ज्ञान, सीपको जर्गेना र आधुनिक सीपशाला निर्माण तथा सीपको संथागत विकास सम्बन्धमा राज्यको भुमिका विषयक कार्यशाला गोष्ठमा बोल्दै मन्त्री सिर्पालीले निती परिर्तन गरेर भए पनि ब्यावसायिकता तर्फ लैजाने कुरा बताएकी हून ।

    संविधानमा उत्पडित वर्गको मुक्ति र विभेद रहितको विषय आए पनि शिप र कलाको प्रवर्धनमा राज्यमा ऐन र कानुनको रिक्तता पुरा गर्ने तयारीमा मन्त्रालयले संस्कृति ऐन बनाउन लागेको बताउनु भएको छ । मूख्य रुपमा दलित समुदायको आर्थिक स्तर नउठदा सम्म दलितका शिप र कलाहरुको ब्यावसायीकरण हुने नसक्ने बताएकी छन् ।
    गोष्ठीमा प्रा. डाक्टर विद्यानाथ कोईराला, प्राध्यापक ईश्वर चन्द्र ज्ञवाली र अधिवक्ता मोती नेपालीले कार्यपत्र पेश गर्नु भएका थिए भने तीन वटै कार्यपत्रमा डा. गोविन्द नेपालीले टिप्पणी गरेका थिए।
    गोष्ठीमा बोल्ने बक्ताहरुले मूलुकमा संघियता ल्याएको १५ वर्ष विती सक्दा पनि दलित समुदाय माथि हुने विभेद कम नभएको भन्दै राज्यले यो विषयलाई गम्भिर प्राथमिकता साथ लिनु पर्नेमा जोड दिएका छन ।

    संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयको संस्कृति महाशाखाका प्रमुख डा.सुरस सरस श्रेष्ठले अध्यक्षता गरेको उक्त कार्यक्रममा राष्टिय योजना आयोगका सदस्य डा.रामकुमार फुईयाल, पुर्वमन्त्री दलजित सिर्पाली, राष्टिय दलित आयोगका अध्यक्ष लगाएतको उपस्थितीले कार्यक्रम शोभायमान भएको थियो ।

    Post Views: 147

    प्रकाशित मिति: २०८० माघ १९, शुक्रबार १८:२७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न
    कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न
    ताजा अपडेट
    • १. २५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता

    • २.

    • ३. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ४. युकेको उच्च शिक्षा र नेपाली विद्यार्थी: एउटा गम्भीर आत्मसमीक्षाको खाँचो

    • ५. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    चर्चित
    • १. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • २. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ३. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    • ४.

    • ५. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.