• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

“भाविको लेखान्त”को शुटिंग नवलपरासी/सुनवलमा हुदै..

  •  
  • २०८० मंसिर ३०, शनिबार १३:४७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    परासी\ सुनवल

    नेपाली कथानक चलचित्र “भाविको लेखान्त”को शुटिंग नवलपरासीको सुनवलमा हुने तय भएको छ ।

    शिखा मिडिया प्रालिद्वारा संचालित दर्पण पोस्ट डट कम् ले बिहीबार सुनवलमा आयोजना गरेको स्वागतत्का क्रममा सम्बोधन गर्दै चलचित्रका निर्देशक सुरेन्द्र थापाले चलचित्रको छायांकन सुनवलक्षेत्रमा गरिने भएको बताउनु भएको हो।

    नेपाली टेलिशृङ्खलाको रुपमा रहेको ‘भाविको लेखान्त’ ठुलो पर्दाका लागि नवलपरासीको सुनवल, दाङ र रोल्पामा छायाँकन हुन लागेको निर्देशक सुरेन्द्र थापाले जानकारी दिनुभयो ।

    कुन्जन भट्टराईको लेखन , लेखान्त भुषालको निर्देशन र सन्दीप चौधरीको सम्पादनमा निर्माण हुन लागेको चलचित्र ‘भाविको लेखान्त’ मा ग्रामीण जीवनका कथावस्तुहरुलाई समेटिएर चलचित्रमा मिठास दिईएको उहाँले बताउनभयो ।

    सो कार्यक्रममा सम्बोधन गर्दै खलनायकको भूमिकामा रहनुभएका बरिष्ठ कलाकार मुकुन्द थापा (भिम सेन खत्री)ले दाङकै कलाकार लेखान्त भुषालद्वारा चलचित्रमा सबै पात्रहरुको महत्वपूर्ण भूमिका रहने गरि निर्माण गर्न लागिएको चलचित्र खलनायककै कारण नायकको भूमिका शसक्त रहेको बताउनु भयो।

    चलचित्रमा बरिष्ठ कलाकार मुकुन्द थापा, कलाकारहरु सुन्दर मायालु , सुनवलका पत्रकार बिमल भट्टराई लगायतको अभिनय रहने बताईएको छ।

    Post Views: 155

    प्रकाशित मिति: २०८० मंसिर ३०, शनिबार १३:४७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग
    सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग
    नवलपरासीको सुनवलमा समातियो लाखौ मूल्यका अवैध मोबाईल एसेसरीज
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • २. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.