४ कार्तिक २०८३, मङ्लबार

नवलपरासी प्रतापपुरमा सर्पले लियो महिलाको ज्यान

असार-३०/ परासी /

नवलपरासीको प्रतापपुर गाउँपालिकामा सर्पको डसाईबाट १ महिलाको मृत्यु भएको छ ।

आइतबार बिहान ४ बजे आफ्नै घरमा सुतीरहेकी प्रतापपुर वडा नं. ८ गंगापुरकि ३२ वर्षीय रुना पालको सर्पले टोकी मृत्यू भएको हो ।

सर्पले टोकी बेहोस भएकी पाललाई पहिला त्रिवेणी स्थित सर्पदंश उपचार क्याम्पमा लगिएको थियो र उपचार हुन नसकेपछि थप उपचारकालागि जिल्ला पृथ्वीचन्द अस्पताल परासी ल्याईएको थियो ।पालको आज बिहान करीब ९ बजे अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रेशम बोहराले जानकारी दिएका छन ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार