• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

ठूलो डाँकु बन्न मनै लागेन

  •  
  • २०८१ कार्तिक १३, मंगलवार ०७:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    ठूलो डाँकु बन्न मनै लागेन
    त्यसैले कसैको पछि लागिएन
    त्यसैले कसैको झुठको साक्षी बनिएन
    त्यसैले गलतलाई सही भन्न सकिएन
    त्यसैले अन्यायको विरोध नगर्न सकिएन
    किनकि अपराधी बन्ने ईच्छा प्याटै भाएन ।

    पातीको जरा उखेले पो
    खान पाइन्छ भन्ने गर्थे रे
    जिजु हजुर आमाले,
    हलो जोते पो खान पाइन्छ भन्नु हुन्थ्यो हजुरबाले
    पढे पो खान पाइन्छ भन्नुहुन्थ्यो बाले
    बुझ्दिनाथेँ,
    कि पढ कि काम गर भन्नु हुन्थ्यो आमाले,
    पालै पालो,
    दुई थरी काम गरेँ,
    बानी पर्यो,
    मज्जा आउँथ्यो,
    मज्जा आउँछ,
    मज्जा आउनेछ ।
    किनकि मलाई दिल, दिमाग र दृष्टिमै
    काम अनि माम भन्ने
    सिकाएको छ,
    सिकेको छु ।

    जान्ने टपालिनेलाई देख्दा अचम्म लाग्छ
    काजाएर मात्रै खानेलाई देख्दा अचम्म लाग्छ
    लाज, घीन, ईज्जत बेच्ने समाज अनि
    सिद्ध बस्ने ठाउँमा गिद्ध बस्दा अचम्म लाग्छ ।

    मेरो कलम रोक्न खोजें सकिनँ
    मेरो आँखा चिम्लिन खोजें सकिनँ
    मुखमा पातीको बुजो हाल्न खोजें
    मन मस्तिष्कलाई थुन्न खोजें सकिनँ।

    खुट्टा काट्ने योजनामा
    चोरले मात्रै खुट्टो उचाल्छ रे
    गडबड गर्नेहरूको मात्रै
    मन धडबढ गर्छ रे
    छल गरी फल खानेले
    छलफल गोप्यमा गर्छ रे ।

    तर म जे गर्छु लाईभ गर्छु
    अग्रिम जानकारी गरी,
    योजनावद्ध तरिकाले
    पारदर्शी रूपले
    गरी खाने गरी
    खुल्ला प्रतिस्पर्धाबाट गर्छु ।

    किनकि
    लुट्न, धुत्न, चुस्न, शोस्न, खोस्न,
    मार्न, कोतार्न, फोर्न, चोर्न, निचोर्न,
    मनै लागेन ।
    त्यसैले,
    कसैको चाकडी, अन्धभक्त, सशक्त बानी,
    गुद्वारालाई हरिद्वार देखिनँ
    गिद्धलाई हा, हु, हैट, जा, उड, छोड नभनी
    मुक दर्शक बन्न सकिनँ ।

    पुराण ल्हेगे चिउरी खर्के
    सुनवल – ३, नदुवा, नवलपरासी

    Post Views: 584

    प्रकाशित मिति: २०८१ कार्तिक १३, मंगलवार ०७:३५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’
    नवलपरासी स्थित राजमार्ग दुई ट्रक ठोक्किँदा पैदलयात्रीको मृत्यु
    नेपाली शैक्षिक बजारमा इस्ट पोइन्ट ग्रुप अफ इन्स्टिच्युसन्सको उपस्थिति: इन्डो–ग्लोबल फाउन्डेसनसँग सहकार्य
    ताजा अपडेट
    • १. नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’

    • २. रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य

    • ३. माछापुच्छ्रे वर्ल्ड स्कुलका संस्थापक अध्यक्ष डा. यादव सम्मानित; महालक्ष्मी माविमा आधुनिक चमेनागृह उद्घाटन

    • ४. विनयी त्रिवेणीमा गाउँको सिंहदरबार भवनको शिलन्यास : १ बर्षमा सम्पन्न हुने

    • ५. लायन्स क्लव दाउन्ने शाखाको पदहस्तान्तरण समाज सेवा प्रति जनसमुदायको चासो हुनुपर्नेमा जोड

    चर्चित
    • १. माछापुच्छ्रे वर्ल्ड स्कुलका संस्थापक अध्यक्ष डा. यादव सम्मानित; महालक्ष्मी माविमा आधुनिक चमेनागृह उद्घाटन

    • २. रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य

    • ३. नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.