४ अशोज २०८३, आइतवार

महिलाहरू मितव्ययी र आत्मनिर्भर बन्नु पर्ने आजको आवश्यकता : मेयर बिमला

पुजा लम्साल,सुनवल। सुनवल नगरपालिकाकी प्रमुख विमला अर्यालले महिलाहरु पनि आर्थिक रुपमा आत्मनिर्भर र मितव्ययी हुनुपर्ने बताउनुभएको छ। शाईन रेसुङ्गा डेभ्लपमेन्ट बैँक लिमिटेड शाखा कार्यालय...

बढ्दो साइबर अपराधलाई न्यूनीकरण गर्ने उद्देश्य सहित देबकोटा माविमा अभिमुखिकरण

रमेश भुषाल,नवलपरासी ।जिल्ला प्रहरी कार्यालय नवलपरासीले महाकबी देबकोटा नमुना बिधालयमा साइबर अपराध न्यूनीकरण सम्बन्धि अभिमुखिकरण गरेको छ । बड्दो साइबर अपराधलाई न्यूनीकरण गर्ने उद्देश्य...

सरकारले जनतालाई विश्वासमा लिएर काम गर्नु पर्छ – नेता पौडेल

प्रकाश न्यौपाने ,नवलपरासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले सरकारले जनतालाई विश्वासमा लिएर काम गर्नु पर्ने बताउनुभएको छ । काङ्ग्रेस सरकारमा जाने र...

सिमाक्षेत्रमा वरामद गाई भन्सार चलान भएन, संरक्षणको जिम्मा स्थानीयवासी र गौसंरक्षण संस्था वर्दघाटलाई

न्यूज फायर, नवलपरासी । खुल्ला सिमा नाकाको फाईदा उठाउदै तस्कर मार्फत नेपाल भित्रीएका अवैध माल सामान वा पशु चौपाया बरामद गरी प्रहरीले आवश्यक कारवाहीका...

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा गैरे सहित नयाँ नेतृत्व चयन

परासी । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ लुम्बिनी प्रदेश समितिको अध्यक्षमा थानप्रसाद गैरे निर्वाचित हुनुभएको छ । महासंघको सोमवार प्रदेश राजधानी दाङको भालुवाङमा सम्पन्न...

नेपाल रेडक्रस सोसाईटी नवलपरासीको पाँचौं जिल्ला सभा, दोस्रो अधिवेशन फाल्गुन २० गते हुने

न्यूज फायर,सुनवल। नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पश्चिम नवलपरासीको पाचौ जिल्ला सभा तथा दोस्रो अधिवेशन रेडक्रस उपशाखा सुनवलको सभाहलमा सम्पन्न भएको छ । नेपाल...

पन्चनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको १२ औं साधारण सभा सम्पन्न

प्रकाश न्यौपाने,नवलपरासी । बर्दघाट नगरपालिका १० मा रहेको पन्चनगर खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाको १२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा...

रामग्राम मावि परासीमा लागुऔषध दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना कक्षा

न्यूज फायर,सुनवल । रामग्राम मावि परासीका विद्यार्थीहरुलाई लागुऔषध दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना प्रदान गरिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमको आयोजनामा प्रहरी विद्यालय...

बर्दघाट खजुरा खोलामा जिल्लाकै पहिलो औद्योगिक ग्राम बन्दै, डिपिआरको काम अन्तिम चरणमा

न्यूज फायर,नवलपरासी । पश्चिम नवलपरासीमा पहिलो औद्योगिक ग्राम निर्माण कार्य अगाडि बढेको छ । बर्दघाट नगरपालिकाले खजुरा खोला किनारमा औद्योगिक क्षेत्र निर्धारण गरेर विस्तृत...

ई.सी.ए. मिटको चौथो दिन आईतवार – नृत्य प्रतियोगिता

पुजा लम्साल,सुनवल ।सुनवल युनाईटेड इंलिस बोर्डिङ सेकेन्डरी स्कुल सुनवल ४ नवलपरासीमा गत फाल्गुन ११ गते देखी सुरु भएको खेलकुद सप्ताह अन्र्तगतको इ.सि.ए. मिटको चौथो...

ताजा समाचार