३० भदौ २०८३, मङ्लबार

स्मार्ट एड्भेन्चर्सको सहकार्यमा ग्लोबल युनि सर्चले नेपालमा थोमस मोर युनिभर्सिटीको इन्फर्मेसन सेसन सम्पन्न

काठमाडौं,  थोमस मोर युनिभर्सिटी (TMU) को प्रतिनिधिमण्डलले नेपालमा एक विशेष सत्र सम्पन्न गरेको छ। उक्त सत्र नेपाली विद्यार्थीहरूलाई शिक्षा अवसरहरूको जानकारी दिन र युनिभर्सिटीसँगको...

कोइकाद्वारा ४.७ मिलियन डलरको ग्रामीण विकास परियोजना सम्पन्न

काठमाडौं, कोरियन अन्तर्राष्ट्रिय सहयोग संस्था (KOICA) ले कोरियन डेभलपमेन्ट स्ट्राटेजी इन्स्टिच्युट (KDS) कन्सोर्टियम र धुलिखेल अस्पतालसँगको सहकार्यमा पाँच वर्षे ग्रामीण विकास परियोजना “स्वास्थ्य तथा आम्दानी...

शिक्षकलाई ३ दिनभित्र विद्यालय फर्कने वातावरण बनाउन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकलाई तीन दिनभित्र नियमित पठनपाठनमा फर्किने वातावरण सुनिश्चित गर्न आदेश गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले शिक्षकका...

कक्षा १२ को परीक्षा वैशाख २१ देखि, परीक्षा तालिका बुधबार सार्वजनिक हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूर्वनिर्धारित परीक्षा सार्ने जनाएको छ । मंगलबार साँझ बसेको बोर्डको बैठकले परीक्षा सार्ने निर्णय गरेको हो...

एबर्टे विश्वविद्यालयका प्रतिनिधिहरूसँग “Meet the Experts” कार्यक्रम सम्पन्न

काठमाडौं, २२ अप्रिल २०२५ – रोसेट्टा एजुकेसन इन्टरनेसनलले एबर्टे विश्वविद्यालय, स्कटल्याण्डका प्रतिनिधिहरूको सहभागितामा विशेष शैक्षिक कार्यक्रम “Meet the Experts” सफलतापूर्वक सम्पन्न गरेको छ। यो...

निजामती कर्मचारी परिचालन गरेर भए पनि कक्षा १२ को परीक्षा गर्ने बोर्डको तयारी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले निजामती कर्मचारी परिचालन गरेर भए पनि कक्षा १२ को परीक्षा तोकिएकै समयमा सञ्चालन गर्ने निर्णय गरेको छ। मंगलबार बिहान...

मध्यरातमा सरकारसँगको वार्तापछि छलफलमा जुट्यो शिक्षक महासंघ

काठमाडौँ । सरकारसँग वार्ता भएपछि राष्ट्रिय शिक्षक महासंघ छलफलमा जुटेको छ । महासंघले आगामी रणनीतिका बारेमा छलफल गर्न बैठक बोलाएको हो । बैठक आज...

कक्षा १२ को परीक्षा सरेको छैन : राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेबाट सञ्चालन हुने गरी तय भएको कक्षा १२ को परीक्षा नसरेको जनाएको छ । परीक्षा सरेको भन्ने हल्ला...

ललितपुर ईक्यानद्वारा Brighton College Australia को जानकारीमूलक सेसन सम्पन्न

ललितपुर, २०८२ वैशाख – शैक्षिक परामर्शदाता संघ नेपाल (ECAN) ललितपुर शाखाले Brighton College Australia सँग सहकार्य गर्दै एक जानकारीमूलक सेसन आयोजना गरेको छ। कार्यक्रममा...

नयाँ वर्ष 2082 को उपलक्ष्यमा एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस कुमारीपाटीद्वारा इङ्ग्लिस निबन्ध लेखन प्रतियोगिता सम्पन्न

नयाँ वर्ष २०८२ को अवसरमा एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस (EEVS) कुमारीपाटीले विद्यार्थीहरूको सिर्जनात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अंग्रेजी निबन्ध लेखन प्रतियोगिताको आयोजना गर्‍यो।...

ताजा समाचार