९ कार्तिक २०८३, आइतवार

नारायणघाट– बुटवल सडक पूर्वखण्डमा ४७ किलोमिटर कालोपत्र

काठमाण्डौ । चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल खण्डअन्तर्गत पूर्वमा ६५ किलोमिटर सडकमध्ये ४७ किलोमिटर कालोपत्र भएको छ । नारायणघाट बुटवल सडक आयोजना...

मस्तिष्क पक्षाघातको औषधि निःशुल्क उपलब्ध हुने

काठमाडौं । नेपालमा पक्षघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधि निःशुल्करूपमा अस्पतालमा पठाउने प्रक्रिया सुरु भएको छ। बिहीबार स्वास्थ्य मन्त्रालयमा स्वास्थ्यमन्त्री प्रदीप पौडेलको उपस्थितिमा...

तनहुँमा विषालु च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो

तनहुँ । विषालु च्याउ खाँदा बिरामी भएका तनहुँका एक बालकको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार म्याग्दे गाउँपालिका–६ निवासी चार वर्षीय सुमित पुलामीको...

८ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब ८७ अर्ब रुपैयाँ

काठमाण्डौ । चालू आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालको व्यापार घाटा नौ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । भन्सार विभागले सार्वजनिक...

आर्मी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा रौतहट एफसीलाई हराउँदै...

स्रोत नखुलेको १२ लाख रुपैयाँसहित दुई जना पक्राउ

परासी । पश्चिम नवलपरासीको रामग्रामबाट स्रोत नखुलेको १२ लाख रुपैयाँ सहित दुई जना युवा पक्राउ परेका छ्न् । भारतबाट नेपालतर्फ हुन्डी कारोबार भइरहेको भन्ने...

रुपन्देहीको शान्ति नमुनाका विद्यार्थी नक्कली परीक्षार्थी बनेको आरोपमा पक्राउ

बुटवल । रुपन्देहीको शान्ती नमुना माविमा अध्ययनरत विद्यार्थी एसइईमा नक्कली परीक्षार्थी बनेको आरोपमा पक्राउ परेका छन् । बिहीबारदेखि सुरू भएको एसइई परीक्षा अन्तर्गत भैरहवास्थित...

आतंकवादविरुद्धको सहकार्य बढाउन भारत र न्युजिल्याण्ड सहमत

काठमाडौं । आतंकवादका विरुद्धमा सहकार्यलाई वृद्धि गर्न भारत र न्युजिल्याण्ड सहमत भएका छन् । न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनको भारत भ्रमणका क्रममा दुई मुलुक आतंकवादलाई...

चीनमा चार क्यानाडाली नागरिकलाई दिइयो मृत्युदण्ड

बेइजिङ । चीनले यसै वर्षको सुरुवातमा मादक पदार्थसँग सम्बन्धित आरोपमा चारजना क्यानाडाली नागरिकलाई मृत्युदण्ड दिएको छ। क्यानाडाका अधिकारीहरूले यस समाचारको पुष्टि गरेका छन् । क्यानाडाका...

भूमि समस्या समाधान अयोग पश्चिम नवलपरासीद्वारा प्रतापपुरमा रेखाँकन सुरु

परासी चैत्र ७ पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा भुमीहिन , दलित भुमीहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासहरुका लागी जग्गा उपलब्ध गराउन जग्गा रेखांकन कार्य सुरु गरेको छ...

ताजा समाचार