९ कार्तिक २०८३, आइतवार

नवलपरासी-काग्रेस क्षेत्रिय सम्मेलन कांग्रेस महामंत्री थापाको प्रमुख आतिथ्यतामा आयोजना हुने

परासी चैत्र ७ परासीमा भोली हुने नेपाली काग्रेस प्रतिनिधिसभा क्षेत्र नं २, नवलपरासीको क्षेत्रिय सम्मेलनमा प्रमुख अतिथिका रूपमा कांग्रेस महामंत्री गगन थापाले सम्बोधन गर्ने भएका...

आजदेखि एसईई : दुई हजार ७९ परीक्षा केन्द्रबाट पाँच लाख बढी विद्यार्थी सहभागी हुदै

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरू हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज...

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकास्थित झोर क्षेत्रबाट २५ करोड रुपैयाँ बराबरको यूरो र अमेरिकी डलरसहित पक्राउ परेका व्यक्ति रसुवाको केरुङतर्फ जाँदै गरेको प्रारम्भिक अनुसन्धानबाट...

तनहुँमा च्याउ खाएर बिरामी भएका १० जनामध्ये एकको मृत्यु

दमौली । जिल्लाको व्यास नगरपालिका–६ शान्तिटोलमा च्याउ खाँदा बिरामी परेका एकजनाको मृत्यु भएको छ ।म्याग्दे गाउँपालिका–६ सर्वलाङका ३० वर्षीय नारायण मगरको मृत्यु भएको जिल्ला...

चितवन कारागारः एक सय पचासभन्दा बढी दीर्घरोगी, सबैभन्दा धेरै उच्च रक्तचापका

चितवन । चितवन कारागारमा दीर्घरोगी कैदीबन्दीको सङ्ख्या बढिरहेको पाइएको छ । यहाँ रहेका सात सय १३ जना कैदी बन्दीमध्ये एक सय ५४ जना दीर्घरोगी...

अमेरिका र दक्षिण अफ्रिकाबीच तनाव, राजदूत रसूल निष्काशित

काठमाडौं । अमेरिकाले दक्षिण अफ्रिकी राजदूत इब्राहिम रसूललाई निष्कासन गरेको छ । यो जानकारी दिँदै अमेरिकी विदेशमन्त्री मार्को रुबियोले दक्षिण अफ्रिकी राजदूतलाई अमेरिका र...

बारीमा उम्रिएको च्याउ खाँदा तनहुँमा १० जना बिरामी

तनहुँ । बारीमा उम्रिएको च्याउ खाँदा तनहुँको व्यास नगरपालिका–६ शान्तिटोलका दशजना बिरामी भएका छन् । म्याग्दे गाउँपालिका–६ सर्वलाङका नारायण मगरले बारीमा उम्रिएको च्याउ शुक्रबार...

नवलपुरमा वन डढेलो सचेतना सप्ताह सुरु

नवलपरासी । जिल्लामा वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि वन डढेलो सचेतना सप्ताह सुरु भएको छ । सुख्खा मौसम सुरु भएसँगै वनमा डढेलोको जोखिम...

आठ महिनामा विकास खर्च २३ प्रतिशतमात्र, आम्दानी र खर्चबीच १ खर्बको खाडल

चैत्र २ । विकास खर्चमा सरकारले पुनः आफूलाई कमजोर सावित गरेको छ । बजेट निर्माणका हरेक चरणमा प्रमुख मुद्दा बन्ने गरेको विकास खर्चलाई गति...

आर्थिक अभावमा गैंडा गणना रोकियो, बाघ गणनासमेत प्रभावित हुन सक्ने

चितवन । हरेक पाँच वर्षमा हुँदै आएको गैंडा गणना आर्थिक अभावका कारण यो वर्ष नहुने भएको छ । दाताहरुको सहयोगमा गणना हुँदै आएकामा यस...

ताजा समाचार