७ कार्तिक २०८३, शुक्रबार

६० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भए रवि

२ माघ, काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा ६० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । रविसँग जिल्ला...

नेप्सेमा झिनो अङ्कको सुधार, ५ अर्ब ८२ करोडको कारोबार

काठमाडौँ । आज बुधबार नेपालको सेयर परिसूचक (नेप्से) १.८३ अंकले बढेको छ । अघिल्लो कारोबार दिन सोमबार १५.५४ अंकले घटेर २५९४.१३ अंकमा बन्द भएको...

गण्डकीलाई हराउँदै एपीएफको लगातार दोस्रो जीत

माघ २ । प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले लगातार दोस्रो जीत हासिल गरेको छ । एपीएफले गण्डकी...

प्रतिपक्षी दलको बैठकः तत्काल संसद् अधिवेशन बोलाउन माग

  काठमाडौँ,माघ २ । प्रतिपक्षी दलहरूले संसद् अधिवेशन बोलाउन सरकारलाई दबाब दिने निर्णय गरेका छन् । नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान...

स्वास्थ्य बीमा सेवाका लागि अब हरेक तहमा सेवाप्रदायक संस्था रहने

माघ २ । स्वास्थ्य बीमा सेवाका लागि अब हरेक तहमा एउटा सेवाप्रदायक संस्था रहने भएका छन् । स्वास्थ्य बीमा ऐन २०७४ मा भएको संसोधन...

पाँच महिनामा आगलागीका घटनामा १६ जनाको मृत्यु, ५० करोड बढीको क्षति

माघ २ । पाँच महिनामा देशका विभिन्न जिल्लामा एक हजार एक सय १६ वटा आगलागीका घटना भएका छन् । ती घटनामा १६ जनाको मृत्यु...

बुधबार सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ, माघ २ ।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । स्थानीय बजारमा प्रतितोला सुनमा रु चार सयले...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, माघ २ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दरअनुसार आज अमेरिकी डलर एकको...

एसईई २०८१ को परीक्षा तालिका सार्वजनिक

माघ ०२ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले २०८१ सालको माध्यमिक शिक्षा परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । नियमित...

गैँडाको आक्रमणबाट चितवन माडीमा एक जनाको मृत्यु , तीन घाईते

भरतपुर, माघ २ । गैँडाको आक्रमणबाट चितवन माडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका– ३ का ५६ वर्षीय छविलाल वोट...

ताजा समाचार