४ कार्तिक २०८३, मङ्लबार

सितारा सहकारीको १६औं साधारणसभा, १७ प्रतिशत लाभांश दिने

रुपन्देही । सितारा बचत तथा ऋण सहकारी संस्थाको १६औं साधारणसभा १६औं साधारणसभा शनिबार बुटवलमा सम्पन्न भएको छ । साधारण सभाको उदघाटन संस्थाका संस्थापन अध्यक्ष...

साढे २ करोडको लगानीमा बुटवलमा नेपाली लुगा घर सञ्चालनमा

रुपन्देही। बुटवलमा नेपाली लुगा घर सञ्चालनमा आएको छ ।बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा बुधबार देखि नेपाली लुगा घर सञ्चालनमा आएको हो । नेपालमै उत्पादित अन्तर्राष्टि...

TBS सङ्गको सहकार्यमा बुटवल लेडि जेसिसले जीवन उपयोगी तालिम सन्चालन गर्दै

बुटवल । बुटवल लेडि जेसिजले TBS सङ्ग सहकार्य गरि यहि साउन २७,२८ र २९ गते राष्ट्रिय स्तरको तालिम TOT गर्दै छ । तालिममा देशका...

ऑडिसंकरा कलेज अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी (ACET)द्वारा आगामी शैक्षिक वर्षको भर्ना र छात्रवृत्ति बारे प्रेस मिट

काठमाण्डू/ भाद्र-१० ऑडिसंकरा कलेज अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी (ACET) ले इन्फरमेटिक्स कन्सल्टेन्सीमा आगामी शैक्षिक वर्षका लागि भर्ना र छात्रवृत्ति सम्बन्धी एक सफल प्रेस...

360-ग्लोबल एजुकेशन फेयर २०२४ काठमाडौंमा सम्पन्न

काठमाडौं/ भाद्र ९ नेपालमा बहु-प्रतीक्षित ३६० ग्लोबल एजुकेशन फेयर २०२४ गत शनिबार-अगस्ट १७ तारिखका दिन काठमाडौंको कमलपोखरीस्थित रेमवर्क बिल्डिङमा सम्पन्न भएको छ ।...

क्रिकेटर इन्दु बर्मा: प्रोफेशनल एजुकेशन कन्सल्टेन्सीको ब्रान्ड नया एम्बासडर

ललितपुर/भाद्र०९ (नेपाल–२५अगस्ट,०२४ ) प्रोफेशनल एजुकेशन कन्सल्टेन्सी (PEC) ले नेपालको महिलाको क्रिकेट टोलीको कप्तान,मिस इन्दु बार्मालाई गर्वका साथ नयाँ ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गरेको घोषणा गरेको...

श्रीकृष्णजन्माष्टमीको पावन अवसरमा रामवापुरमा ३ दिने धार्मिक मेला हुने 

नारायण सुबेदी/ भाद्र-१ /परासी हेरेराम-हेरेराम,राम-राम हरे-हरे,हरे कृष्ण-हरे कृष्ण,कृष्ण-कृष्ण  हरे-हरे  ॐ हिन्दू मानवआस्था र परम्परामा निहित श्रीकृष्णजन्माष्टमीको पावन अवसरमा नवलपरासी/सुनवलमा ३ दिने धार्मिक मेला आयोजना हुने भएको छ। सुनवलमा जेष्ठ नागरिक शरक्षण अक्षयकोष स्थापनाको पवित्र लक्ष्य राखी सुनवल सत्मार्ग बहुआयामिक समाज रकृष्ण-धाम मन्दिर संचालक समितिको संयुक्त पहलमा ८१ भदौ ८ देखि १० गतेसम्म धार्मिक-मेला आयोजना गरिएकोआयोजकहरुले जनाएका छन।  सुनवल -४ रमावापुरमा रहेको विश्वकै अग्लो दाबी भएको (७१ फिट) दामोदर स्वरुप श्रीकृष्ण मुर्ति रहेको धार्मिक पर्यटन क्षेत्रकोरूपमा प्रचारप्रसार साथै मन्दीरमा संचालित जेष्ठ नागरिक दिवा सेवा कार्यक्रमलाई निरन्तरता दिने उद्देश्यले मेलाआयोजना गरिएको धार्मिक मेला संयोजक मोहन कार्कीले...

ड्रग्स कारोबारी धमाधम प्रहरीको फन्दामा, परासीमा समातिए बेच्ने र सेवन गर्ने समुह

परासी / श्रावण - २४ परासी बज़ार स्थित एक घरबाट लागू औषध/ड्रग्स सहित कारोबारी र सेवनकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  नवलपरासीको रामग्राम नगरपालिका ०२ कालिकाटोलमा रहेको मोहम्मद सरिफ कुरेशीको घरबाट लागु औषध खरिदतथा विक्री वितरण गरिरहेको अवस्थामा प्रहरीले घेरा हाली पक्राऊ गरेको हो ।  बिशेष सुचनाका आधारमा मोहम्मद सरिफ कुरेशीको घर खानतलासी गर्दा  क्रममा दोस्रो तल्लाको पुर्व तर्फकोकोठाबाट सुनवल नगरपालिका वडा नं.१२ बस्ने वर्ष २४ को संदिप परियार,  रूपन्देही देवदह नगरपालिका वडा नं.७बस्ने वर्ष १९ को राजन वि.क.,रूपन्देही रोहिणी गाउँपालिका वडा नं.०६ बस्ने वर्ष ३९ को ईरशाद मियालाई...

शकुरा मेमोरियल बोर्डिंग इंग्लिश सेकेण्डरी स्कूल सुनवलद्वारा १२ उत्कृष्ट बिधार्थीलाई बधाई ज्ञापन

शकुरा मेमोरियल बोर्डिंग इंग्लिश सेकेण्डरी स्कूल सुनवलले कक्षा १२मा उत्कृष्ट परीक्षाफल सहित भएका आफ़ना बिधार्थीलाई हौशलाप्रद बधाई ज्ञापन गरेको छ ।  २०८० सालको कक्षा १२ को बोर्ड परीक्षामा शकुरा बिद्यालयका जिल्ला प्रथम हुने विद्यार्थी पर्वत बुढाथोकी लगायतख़ुश्बू ज्ञवाली...

निदाएको बेला धारीलो हतियार प्रहार गरी हत्या

नवलपरासी/ श्रावण १४ नवलपरासीको पाल्हिनन्दनमा ग़ए राती घरमा निराईरहेको अवस्थामा घाटी रेटी एक युवाको हत्या भएको छ । पालहिनन्दन ५ हर्दी...

ताजा समाचार