मेरो बाले बेस्सरी झुक्याउनु भयो।पढ बाबूठूलो मान्छे भइन्छ भनेरसत्य बोलअन्त्यमा जित हुन्छ भनेरपर्खपालो आउँछ भनेर
पढ बाबू ठूलो मान्छे भइन्छ भनेरखुरुक्क मानें ।पढें ।मास्टर बनें...
सुनवल । बैदेशिक रोजगारीमा गएका व्यक्तिहरुबाट प्राप्त हुने विपे्रषण रकमको प्रभावकारी उपयोग तथा परिवार र समाजमा आएका विभिन्न सामाजिक विकृतिलाई कम गर्ने उदेश्यले सुनवल...
नेपाल शिक्षक संघ कावासोती नगर समितिले कावासोती नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । कावासोती नगरपालिका र नगर शिक्षाबाट हुने गरेका गतिविधि तथा कार्यक्रमहरुमा पेशागत...
सुनवल । नवलपरासी पश्चिमको पाल्हीनन्दन गाँउपालिकाले ४ सय ६५ विपन्न परिवारलाई ग्यास सिलिण्डर तथा चुल्हो वितरण गरेको छ । वैकल्पिक ऊर्जा प्रयोग गर्न नसक्ने...
काठमाण्डौ । नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा ११०औँ स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आज सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकाङ्क ९सीपीआई०–२०२२ मा...
परासी । शहिद दिवसको अवसरमा जनता समाजवादी पार्टी नवलपरासीले सहिद परिवार एव विभिन्न आन्दोलनमा घाईतेहरूलाई सम्मान गरेको छ । जसपाका अध्यक्ष धरेन्द्र यादवको अध्यक्षता...
काठमाडौँ। पोखरामा जलेर गम्भीर घाइते भएकी संगीता सापकोटाको उपचारका क्रममा आज सोमवार ज्यान गएको छ । पोखरा महानगरपालिका–१३ काहुँखोलामा हिजो आइतवार बिहान एक पु?ष...