पश्चिम नवलपरासी ।खुल्ला सीमानाको फाइदा उठाउदै अबैध रुपमा नेपाल भित्र्याउँदै गरेका चार लाख मूल्य बराबरका अबैध चौयापा (भैसी/पाडा) सहीत दुई व्यक्तिलाई नवलपरासी प्रहरीले नियन्त्रण...
काठमाडौंँ । फिल्म ‘भगवत् गीता’मा अभिनेता विपिन कार्की अनुबन्धित भएका छन् । अभिनेत्री झरना थापाको निर्देशन रहने फिल्मका लागि अभिनेता कार्की र थापाबीच बुधबार...
ब्वाँसाहरूको हालीमुहाली भएपछिसज्जन ठगिन्छन् नै दुष्ट दमाली भएपछिदेशले काँचुली फेर्न सक्दैन कहिल्यैपरिवर्तनका अगुवाहरू नै जाली भएपछि
शकुनिहरू पनि सल्लाहकार हुन सक्छन्भीष्म, द्रोण र कृपको रखवाली...
पश्चिम नवलपरासी । गौतमबुद्ध खुल्ला कराँते प्रतियोगिता २०२३ मा प्रथम स्थान हासिल गर्न सफल पश्चिम नवलपरासीका खेलाडी तथा टिम प्रशिक्षकहरुलाई सम्मान गरिएको छ ।...
पश्चिम नवलपरासी । स्थानीय तहले सहकार्य गरेर एकीकृत विकास योजना निमाणर् गरेर मात्र विकास निमाणर्को कामलाई अगाडी बढाउनुपर्नेमा पश्चिम नवलपरासीका सरोकारवालाहरुले जोड दिएका छन्...
पश्चिम नवलपरासी । वर्षेनी लुम्विनी चिनी मिलको प्रदुषणसंगै उद्योग र सम्बन्धित नियामक निकायबाट प्रदुषण नियन्त्रणका लागि आस्वासन मात्र पाईरहेका पश्चिम नवलपरासी सुनवलका स्थानीय उद्योगपक्षलाई...
पश्चिम नवलपरासी । लघुबित्ति संस्थाले चर्को ब्याज असुली र फर्जी तमसुक बनाएर ऋणीलाई पीडित बनाएको भन्दै पश्चिम नवलपरासीमा लघुबित्तीय संस्था सर्घष समितिले विरोध प्रदर्शन...
काठमाण्डौ । नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज मङ्गलवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल...