३० अशोज २०८३, शुक्रबार

लुम्बिनीका प्रदेश सांसदको शपथ पुस १६ गते

बुटवल। लुम्बिनीका प्रदेश सभा सदस्यहरुको शपथ पुस १६ गते हुने भएको छ । लुम्बिनी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् वैठकले गत मंसिर ४ गते...

विदेशी संस्कृतिको अनुसरणले मौलिक संस्कृति ओझेलमा – प्रदेशसभा सदस्य बस्नेत

नवलपरासी । लुम्बिनी प्रदेशसभा सदस्य खड्ग बस्नेतले पछिल्लो समय नेपालमा विदेशी संस्कृतिको अनुसरण गर्ने प्रवृतिले नेपालको मौलिक संस्कृति ओझेलमा पर्ने बताउनुभएको छ । मंगलबार...

रवि लामिछानेद्वारा नियम विपरीत राखिएका निजी सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन

काठमाडौं । गृह मन्त्रालयले बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले नियम विपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए फिर्ता गर्न ४८ घण्टाभित्र मातहतका सुरक्षा निकायलाई...

डिएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिश

बुटवल ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयले गृहमन्त्रालयलाई सिफरिस गरेको छ ।नक्सालले प्रहरी नियन्त्रणणमा...

नारायणी नदीमा ब्युटिफिकेशन एण्ड प्रोटेक्शन बाँध बनाइदै

परासी। भारत सरकारले नारायणी नदीमा करिब ५० करोडको लागतमा ठुलो प्रोटेक्शन बाँध निर्माण गरिरहेको छ । नारायणी नदी (गण्डक नदी) को सौन्दर्यता र त्रिवेणीधाम...

सामुदायिक वन उपभोक्ता समूहबीच सिकाई आदान प्रदान

नवलपरासी । प्रतापुर सुस्ता सब डिभिजन वन कार्यालयले त्यस क्षेत्रका सामुदायिक वन उपभोक्ता समूहबीच संयुक्त सिकाई आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।...

बुटवलमा अव्यवस्थित बसोबासीहरुको लागि जग्गाधनी प्रमाण पुर्जा वितरण

बुटवल ।राष्ट्रिय भूमि आयोग रुपन्देहीले अव्यवस्थित बसोबासीहरुको लागि जग्गाधनी प्रमाण पुर्जा वितरणको सुरुवात गरेको छ । बुटवल उपमहानगरपालिकामा सोमबार एक कार्यक्रमको आयोजना गरी १८...

रेशम चौधरी जेलमुक्त नभएसम्म नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने

काठमाडौं । प्रचण्ड नेतृत्वको सरकारमा नागरिक उन्मुक्ति पार्टी नजाने भएको छ । जेलमा रहेका पार्टीका नेता रेशम चौधरीको रिहाइ नभएसम्म सरकारमा सहभागी नहुने अध्यक्ष...

पल शाह प्रकरण ः नवलपुर फैसलाको सक्कल प्रमाण पेस गर्न तनहुँ अदालतको आदेश

काठमाडौं । तनहुँ जिल्ला अदालतले बालयौन दुरुपयोगमा दोषी ठहर भएका अभिनेता पल शाहको मुद्दाको फैसलाको सक्कल प्रमाण नवलपुर अदालतबाट झिकाउन आदेश दिएको छ ।...

जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीको सेवा आज देखि उद्योग वाणिज्य संघबाट प्रवाह

नवलपरासी। जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले आज देखि उद्योग वाणिज्य संघ परासीको भवनबाट सेवा प्रवाह सुरु गरेको छ । जिल्ला प्रशासनको कार्यालयको हालको भवन...

ताजा समाचार