• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सामुहिक आगो ताप्ने व्यवस्था मिलाउन सुनवल नगरपालिका उदासिन, प्रकृतिले दियो साथ

  •  
  • २०७९ पुष २२, शुक्रबार १२:४४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    जिल्ला प्रशासनको पत्र

    नवलपरासी । केहि समय अघिदेखि लगातारकोे शीतलहरका कारण पश्चिम नवलपरासी लगायत तराई क्षेत्रको जनजिवन कष्टकर बनिरहेको अवस्थामा आज शुक्रवार भने घाम देखिए संगै सर्वसाधरणले केही राहत महशुस गरेका छन् । विगत एक हप्ता,डेढ हप्ता देखी घाम नलाग्दा र चिसो बढ्दा जिल्लाको जनजिवन कष्टकर बनेको थियो ।
    यता बढ्दो शीतलहर तथा चिसो मौसमलाई मध्यनजर गर्दै सर्वसाधारणहरुको दैनिकी सहज वनाउन जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले सामुहिक आगो ताप्ने व्यवस्थाका लागि जिल्लाका सात वटै पालिकामा पत्राचार समेत गरिसकेको छ ।
    जिल्ला प्रशासनले आफ्नो स्थानिय तहमा शीतलहरबाट जोखिममा रहेका घर,परिवार पहिचान गर्ने, आवश्यकताका आधारमा सामूहिक धुनीको प्रवन्ध मिलाउने, सामुहिक धुनीको लागि आवश्यक सहुलियतदरको छुटपुर्र्जी डिभिजन वन कार्यालयबाट प्राप्त गरी दाउराको व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
    यसै अनुरुप जिल्लाका रामग्राम, प्रतापपुर, वर्दघाट लगायतका पालिकाहरुले सामुहिक आगो ताप्नमा सहजता तथा चिसोबाट बच्नका लागि सार्वजनिक स्थल तथा चोकचोकमा दाउरा वितरण गरीरहेका छन् ।
    तर अत्यावश्यक कामका लागि वाहिर निस्कीएका मजदुर, व्यापारी लगायत सर्वसाधरणको स्वास्थ्यलाई मध्यनजर गर्दै दैनिक जिवन सहज वनाउन भिडभाड तथा सार्वजनिक स्थानहरुमा सामुहिक आगो ताप्ने व्यवस्था प्रति सुनवल नगर भने उदासिन देखिएको छ । जिल्ला प्रशासनले जारि गरेको पत्रलाई वेवास्था गरी जिल्लाकै सुनवल नगरपालिकाले दाउरा वितरण गर्र्न सकेको छैन । गत वर्षहरुमा चिसो मौसममा सामुहिक आगो ताप्नका लागि दाउरा वितरण गर्दै आएकोमा यस वर्र्ष भने सुनवल नगरपालिकाले उक्त व्यवस्था गर्न असमर्थ रहेको देखिएको छ ।
    जिल्ला प्रशासनले स्थानिय तहको अनुरोधमा सहुलियतदरको दाउरा उपलब्ध गराउन डिभिजन वन कार्यालयलाई निर्देशन दिएको छ ।

    Post Views: 234

    प्रकाशित मिति: २०७९ पुष २२, शुक्रबार १२:४४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच
    गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने
    नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास
    ताजा अपडेट
    • १. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    • २. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • ३. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ४. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ५. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    चर्चित
    • १. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    • २. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.