• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

स्टडी इनद्वारा युनिभर्सिटी फेयर २०२५ सफलतापूर्वक सम्पन्न, ६ सयभन्दा बढी विद्यार्थीको उत्साहजनक सहभागिता

  •  संवाददाता
  • २०८२ असार ११, बुधबार १६:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, नेपालको भरपर्दो शैक्षिक परामर्श संस्था Study IN ले आफ्नो कार्यालय पुतलीसडक, काठमाडौंमा University Fair 2025 सफलतापूर्वक सम्पन्न गरेको छ। मेलामा ६ सयभन्दा बढी विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिएको थियो।

    उक्त शैक्षिक मेलामा अष्ट्रेलिया, अमेरिका, बेलायत, क्यानडा, न्युजिल्याण्ड र दुबई लगायत विभिन्न देशका ६० भन्दा बढी अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरूका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। विद्यार्थीहरूलाई युनिभर्सिटी भर्ना प्रक्रिया, स्कलरसिप, बसोबासको व्यवस्था, शैक्षिक वातावरण तथा अन्तर्राष्ट्रिय रोजगारी सम्भावनाबारे सटीक र समयमै परामर्श प्रदान गर्नु मेलाको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।

    मेलामा सहभागी विद्यार्थीहरूले विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष अन्तर्क्रिया गर्न पाउँदा आफ्नो अन्योल हटाउन सहयोग भएको प्रतिक्रिया दिएका थिए। यस्ता मेलाले विदेशमा अध्ययन गर्ने चाहना बोकेका विद्यार्थीहरूको शैक्षिक यात्रालाई स्पष्ट दिशा दिन सहयोग पुग्ने उनीहरूको भनाइ छ।

    कार्यक्रममा बोल्दै Study IN का कन्ट्री म्यानेजर नन्दन सिंहले योग्यताका आधारमा विद्यार्थीहरूले १०,००० पाउन्डदेखि पूर्ण स्कलरसिपसम्म पाउने मौका रहेको जानकारी गराए। साथै, उनले मेलामा सहभागी विद्यार्थीहरूले निःशुल्क आवास बुकिङको अफर पनि प्राप्त गर्न सकेको उल्लेख गरे।

    मेलामा सहभागी विश्वविद्यालय प्रतिनिधिहरूले आफूले प्रतिनिधित्व गरेका संस्थाहरूका बारेमा यथार्थपरक र विश्वसनीय जानकारी प्रस्तुत गरेका थिए, जसले विद्यार्थीहरूलाई आफ्नो भविष्यको शैक्षिक योजना सँग सम्बन्धित निर्णय सजिलै गर्न सहयोग पुगेको छ।

    Post Views: 386

    प्रकाशित मिति: २०८२ असार ११, बुधबार १६:४२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    करियर स्टेसनद्वारा वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूका लागि ‘मल्टी-डेस्टिनेसन एजुकेसन फेयर (सीजन २)’ आयोजना हुँदै
    ग्लोबल गेटद्वारा कलङ्कीमा ‘मल्टी-डेस्टिनेसन एजु फेयर २०२६’ भव्य रूपमा सम्पन्न
    लन्डनको रोह्याम्पटन युनिभर्सिटीद्वारा ललितपुरमा ‘मेगा इभेन्ट २०२६’ आयोजना लन्डनको रोह्याम्पटन युनिभर्सिटीद्वारा ललितपुरमा ‘मेगा इभेन्ट २०२६’ आयोजना
    ताजा अपडेट
    • १. रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे नवलपरासीका युवराज ढकाल र प्रभा ज्ञवाली प्रदेश सदस्यमा निर्वाचित

    • २. करियर स्टेसनद्वारा वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूका लागि ‘मल्टी-डेस्टिनेसन एजुकेसन फेयर (सीजन २)’ आयोजना हुँदै

    • ३. ग्लोबल गेटद्वारा कलङ्कीमा ‘मल्टी-डेस्टिनेसन एजु फेयर २०२६’ भव्य रूपमा सम्पन्न

    • ४. लन्डनको रोह्याम्पटन युनिभर्सिटीद्वारा ललितपुरमा ‘मेगा इभेन्ट २०२६’ आयोजना

    • ५. ड्रीम अन एजुकेशनल कन्सल्टेन्सीको बहुप्रतीक्षित “इनोभेसन डे २.०” कार्यक्रम भव्य रूपमा सम्पन्न

    चर्चित
    • १. रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे नवलपरासीका युवराज ढकाल र प्रभा ज्ञवाली प्रदेश सदस्यमा निर्वाचित

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.