• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

समाज रूपान्तरणमा पत्रकारको ठूलो भूमिका हुन्छ : डा.शशाङ्क

  •  
  • २०८० जेष्ठ ८, सोमबार १६:१९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नवलपुर । नेपाली कांग्रेसका नेता एवं संघीय सांसद डा. शशाङ्क कोइरालाले समाज रूपान्तरणमा पत्रकारको ठूलो भूमिका रहने बताउनु भएको छ । नेपाल प्रेस युनियन नवलपरासी पूर्व नवलपुरको एघारौं साधारण सभा तथा अधिवेशन कार्यक्रममा बोल्दै नेता कोइरालाले भन्नुभयो ‘जसले पत्रकारिता बुझेको छ, समाचार स्रपे्रषण गर्छन् , तिनिहरुको समाज रूपान्तरणमा ठूलो भूमिका हुन्छ । ’ नेता कोइरालाले निष्पक्ष भएर समाचार सम्प्रेषण गर्नु पत्रकारको कर्तव्य भएको समेत बताउनुभयो । नेता कोइरालाले संसद्मा भ्रष्टाचारको विषयमा आफूले बोलेको विषयको प्रष्टिकरण समेत दिनुभएको थियो ।

    नवलपुरको कावासोतीमा भएको नेपाल प्रेस युनियन नवलपरासी पूर्व नवलपुरको एघारौं साधारण सभा तथा अधिवेशनका क्रममा चार जना पत्रकारलाई सम्मान समेत गरिएको छ । नेपाल प्रेस युनियन नवलपुर शाखाले प्रदान गर्दै आएको सूर्यभक्त पतनादेवी राष्ट्रिय पत्रकारिता पुरस्कारबाट राससका कार्यकारी सम्पादक एवं प्रदेश तथा जिल्ला ब्युरो प्रमुख सूर्य चन्द्र बस्नेत सहित चार जना पत्रकारलाई सम्मान गरिएको हो ।


    सूर्यभक्त पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७८ र २०७९ बाट बस्नेत सहित ,बिबिसी नेपाली सेवाका ईश्वर जोसी , डा. भूमिराज चापागाईँ र नेपाल टेलिभिजन सञ्चालक समिति अध्यक्ष समिरजङ साह सम्मान गरिएको हो । चारै जनालाई जनही रु. २५ हजार सहित सम्मान गरिएको नेपाल पे्रस युनियन नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीले बताउनुभयो । नेपाल प्रेस युनियन नवलपुरको आज हुने अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गर्ने छ ।

    Post Views: 148

    प्रकाशित मिति: २०८० जेष्ठ ८, सोमबार १६:१९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न
    ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन, सकारात्मक अभिभावकत्वमा जोड
    स्थानीय तहको सिमाना र संख्या हेरफेरबारे नवलपरासीमां छलफल: के-के हेरफेर गर्ने त?
    ताजा अपडेट
    • १. २५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता

    • २.

    • ३. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ४. युकेको उच्च शिक्षा र नेपाली विद्यार्थी: एउटा गम्भीर आत्मसमीक्षाको खाँचो

    • ५. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    चर्चित
    • १. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • २. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ३. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    • ४.

    • ५. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.