• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

जनकल्याण बहुउद्देश्यीय सहकारी सस्था सुनवलको साधारणसभामा जेष्ठ सदस्यहरु सम्मानित

  •  
  • २०८० आश्विन २०, शनिबार १६:०९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पश्चिम नवलपरासी सुनवल -६ बिसासय स्थित जनकल्याण बहुउद्देश्यीय सहकारी सस्था लि.का जेष्ठ सदस्यहरुलाई २४ औं साधारणसभाका अवसरमा सम्मानित गरीएको छ ।

    दयाराम भण्डारीको अध्यक्षता तथा सुनवल नगर प्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न सहकारी सभामा सहकारीका ६ जना जेष्ठ सदस्यहरुलाई संस्थाले आज शनिवार सम्मान सम्मान गरेको हो।

    प्रमुख अतिथि अर्यालले सम्मानित जेषठ सदस्यहरूलाइ सुभकामना दिदै एक सरकारीले १०० जना रोज़गारी सृजना गर्दै अगाडि बढाउनू पर्ने र यो अभियानमा नगरपालिका सदैव साथ रहने प्रतिबद्धता व्यक्त गरीन । सहकारीले सामुदायिक स्तरमा उत्पादनलाई जोड दिदै उत्पादनको ब्राण्ड स्थापना तर्फ़ अगाडि बढ्नुपर्नेमा जोड दिइन।

    त्यसै कार्यक्रममा जिल्ला सहकारी संघ सचीव चण्डी प्रसाद पाण्डे, सुनवल वडा ६ का अध्यक्ष हिमलाल शर्मा चापागाईं , सस्थांका पुर्व अध्यक्ष थान प्रसाद गैह्रे, सल्लाहकार संयोजक रुक्मांगद बस्याल सल्लाहकार समिति सदस्य रमेश पौडेल ,सर्वानिङ्गण कृषि बचत तथा ॠण सहकारीका अध्यक्ष खगराज उपाध्याय लगायतले सुभकामना व्यक्त गरेका थिए ।

    सस्थामा हाल १ हजार ८ सय ४१ सदस्य रहेको र करिब १३ करोड ५० लाख माथि पुगेको अध्यक्ष दयाराम भण्डारीले बताए।

    त्यस्तै सस्थाले आर्थिक बर्ष ७९/०८० मा ४१ लाख ७३ हजार २ सय २७ शुद्ध नाफा गर्न सकेको सस्थाका कोषाध्यक्ष रमेशकुमार भुसालले जानकारी दिए । त्यस्तै लेखा सुपरिवेक्षण समितिको वार्शिक प्रतिवेदन लेखा संयोजक प्रेम नारायण भुसालले प्रस्तुत गरेका थिए । सस्थाले शैक्षिक क्षेत्र साथै विविध क्षेत्रमा उत्कृष्ट सेयर सदस्यका छोराछोरी र जेष्ठ नागरिकलाई नगद सहित सम्मान गरेको थियो । साधारणसभामा सेयर सदस्यले उत्पादन गरेका मह,ढाकाको कपडा ,बेल जुस लगायतको सामग्री प्रदर्शनी गरिएको थियो । लायन्स क्लब सुनवलको सहयोगमा नि:शुल्कसुगर चेकजाँच गरीएको थियो ।

    सस्थाका उपाध्यक्ष पदम प्रसाद काफ्लेको स्वागत सगै सुरु भएको कार्यक्रमको संचालन ओम कान्त तिमिल्सिनाको रहेको थियो।

    Etcetera

    Post Views: 202

    प्रकाशित मिति: २०८० आश्विन २०, शनिबार १६:०९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता
    स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह
    लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज
    ताजा अपडेट
    • १. २५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता

    • २.

    • ३. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ४. युकेको उच्च शिक्षा र नेपाली विद्यार्थी: एउटा गम्भीर आत्मसमीक्षाको खाँचो

    • ५. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    चर्चित
    • १. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • २. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ३. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    • ४.

    • ५. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.