• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

चौधरी फाउण्डेसनद्धारा निःशुल्क कृत्रिम हात खुट्टा जडान सेवा सुरु, नवलपरासीको चिसापानी अस्पताबाट सेवा उपलव्ध हुने

  •  
  • २०८० आश्विन २७, शनिबार २३:५९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नवलपरासी ।असाेज २७
    देशको ठुलो औद्योगिक प्रतिष्ठानका रुपमा परिचित चौधरी फाउण्डेशनले नवलपरासी पश्चिममा निशुल्क कृतिम हात खुट्टा जडान गर्ने सेवाको लागि सिजी सवल केन्द्रको सुभारम्भ गरेको छ ।
    नवलपरासीको बर्दघाट स्थित चिसापानी अस्पताल भित्र देशभरका नागरिकहरुले कृत्रिम हातखुट्टा जडान गर्ने सेवा संचालन गर्न परियोजना सुरु भएको छ ।
    शनिबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीले अस्पताल परिषरमा सबल केन्द्रको सुभारम्भ गर्नु भएको हो ।


    सेवा सुभारम्भ भए संगै चिसापानी अस्पतालबाट देशभरका हातखुट्टा नभएका व्यक्तिले कृत्रिम हातखुट्टा निशुल्क जडान गर्न पाउने वताइएको छ ।

    नवलपरासी १ बाट निर्वाचित सांसद चौधरीले चिसापानी अस्पताललाई यो क्षेत्रकै उत्कृष्ट सेवा प्रदान गर्ने अस्पतालका रुपमा अगाडि बढाउने दिशामा प्रयास गर्दै आउनु भएको छ ।
    चौधरी फाउण्डेसनको सहयोगमा अस्पताललाई विशिष्टिकृटत सेवा दिने अस्पतालका रुपमा काम भइरहेका बेला शनिबारदेखि सबल केन्द्रको पनि उद्घाटन भएको हो ।

    केन्द्रले निशुल्क कृत्रिम हातखुट्टा उपलब्ध गराउँदै आएको छ । सांसद चौधरीले आफ्नो निर्वाचन क्षेत्रका नागरिकको सेवाकालागि चिसापानी अस्पतालमा सबल केन्द्र स्थापना गरेको चौधरीले बताउनु भयो । चिसापानी अस्पतालबाट देशभरका हातखुट्टा नभएका व्यक्तिले सेवा पाउने चौधरी फाउण्डेसनले जनाएको छ । साथै अस्पताललाई यस क्षेत्रको उत्कृष्ट अस्पताल बनाउने फाउण्डेसनको प्रतिवद्धता छ ।

    सांसद चौधरीले चिसापानी अस्पताललाई थप विशिष्टिकृत बनाउन ट्रमा सेन्टरको स्थापना प्रकृया थालनी भएकाे बताउनुभएको छ । मा. चाैधरीले ट्रमा सेन्टर स्थापनाका लागि सोहि क्षेत्रकै कतिपय नेताहरुकाे सकारात्मक भूमिका नरहेकाे उल्लेख गर्दै आफू ले कुनैकसर नराखी ट्रमा सेन्टरको स्थापना गरेरै देखाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    संसद चौधरीले अस्पतालकाे सेवा २४ सै घण्टा सेवा सुचारू गराउने कार्यकाे लागि सम्पूर्ण सहयोग गर्ने र ट्रमा सेन्टर बनाउन अवराेध गर्यँन यहिकै केहि नेताहरु लागेको देख्दा म आफै लज्जित बनेको वताउदै जसरी भए पनि बनाएरै छोड्ने प्रतिवद्धता दाेराेरयाउनु भयाे ।

    बर्दघाट नगरपालिकाका मेयर शम्भु श्रेष्ठले चिसापानी अस्पतालको सेवामा गुणास्तर सुधार र विस्तारमा चौधरी फाउण्डेसनले महत्वपूर्ण योगदान दिएको बताउनु भयो । मेयर श्रेष्ठले यसका लागि फाउण्डेसनलाई धन्यवाद दिदै अस्पताललाई उत्कृष्ट बनाउन नगरपालिका प्रतिवद्ध रहेकाे जिकिर गर्नु भयाे । नगरपालिकाले सिमित श्रोत र साधनका बाबजुत पनि नगरबासिलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्याउन लागिपरेको उहाँले बताउनु भयो । सांसद चौधरीकै पहलमा हालैमात्र सरकारले चिसापानी अस्पताल सहित नवलपरासीमा ३ चिकित्सक पठाएको छ।

    Post Views: 172

    प्रकाशित मिति: २०८० आश्विन २७, शनिबार २३:५९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता
    स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह
    लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज
    ताजा अपडेट
    • १. २५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता

    • २.

    • ३. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ४. युकेको उच्च शिक्षा र नेपाली विद्यार्थी: एउटा गम्भीर आत्मसमीक्षाको खाँचो

    • ५. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    चर्चित
    • १. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • २. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ३. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    • ४.

    • ५. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.