• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सुनवलमा वहुउपयोगी ध्यान केन्द्र स्थापनार्थ श्रीमद्भागवत धनधान्याचल ज्ञान महायज्ञ हुने

  •  
  • २०८० पुष १६, सोमबार २३:०१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल / पौष-१६- आधुनिक समाजमा मानव स्वास्थ्य दिन प्रतिदिन जटिल वन्दै गैरहेको परिपेक्षलाई दृष्टिगत गर्दै सुन्दर नगरी सुनवलमा वहुउपयोगी ध्यान केन्द्रको परिकल्पनाका साथ श्रीमद्भागवत धनधान्याचल ज्ञान महायज्ञ आयोजना हुने भएको छ ।
    यहि माघ ०१ गते देखि ०८ सम्म सुनवल सि गेट प्राङ्गणमा आयोजना हुने ज्ञान महायज्ञको आज तिरुपती मार्टमा अवस्थीत सचिवालय कक्षको सुनवल नगर प्रमुख विमला अर्यालले उद्घाटन गर्नुभएको छ ।

    महायज्ञ सचिवालय कक्ष उद्घाटनका क्रममा शुभकामना दिदै प्रमुख अतिथी एवं नगर प्रमुख अर्यालले नगरपालिकाले ध्यान केन्द्रको परिकल्पना गरि योजनामा समेत समावेश गरिसकेको अवस्थामा ज्ञानमहायज्ञ आयोजकले समेत योग तथा ध्यान केन्द्र स्थापनालाई मुल लक्ष्य वनाएकोेमा खुसी व्यक्त गर्र्दै नगर सरकार र महायज्ञ आयोजक समितिको सहकार्यलाई नगरपालिकाले प्राथमिकतामा राखी सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।


    श्रीमद्भागवत धनधान्याचल ज्ञान महायज्ञ आयोजक मुल समितिका संयोजक एवं पूर्व नगर प्रमुख भिम वहादुर थापा भरतले सुनवलको विकासलाई साझा अभियानका रुपमा सवैको योगदानलाई महत्वकासाथ अघाडी वढाउदै योग तथा ध्यान केन्द्र भवन निर्माणार्थ हाम्रो सुनवल निर्माण सत्मार्ग महायज्ञ मूल समारोह समिति —२०८० कृयाशिल रहने वताउनु भयो ।
    मूल समारोह समिति संयोजक थापाका अनुसार आयोजक मूल समारोह समिति २१०० जनाको रहने छ भने आवश्यकता अनुसार उप समितिहरु गठन हुनेछन् ।


    ८ दिन सम्म संचालन हुने योग तथा वहुउपयोगी ध्यान केन्द्र निर्माणार्थ बिराट ज्ञान महायज्ञको प्रमुख बाचकका रुपमा प्रखर एवं चर्चित वाचन प्रविण पं.दिनवन्धु पोखरेल रहनु हुनेछ भने सत्यनिष्ठ वालव्यास श्री श्रवण न्यौपानेज्यूको सत्संकल्प रहने संयोजक थापाले जानकारी दिनु भयो ।


    सुनवल नगर थप सुन्दर र विकासोन्मुख वनाउन सम्पूर्ण नगर र जिल्लावासीको अपनत्व र हातेमालो रहोस भन्ने अभिप्राय समारोह आयोजकको नामाकरणमै झल्कीएकोले सुन्दर स्वस्थ्य र विकासशिल सुनवल निर्माण अभियानमा हाम्रो सुनवल निर्माण सत्मार्ग महायज्ञ मूल समारोह समिति मार्फत समाहित हुदै सहयोग गर्नु हुन सम्पूर्ण नगर तथा जिल्लावासीहरुमा हार्दिक अपील समेत गरेको छ ।

    Post Views: 239

    प्रकाशित मिति: २०८० पुष १६, सोमबार २३:०१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल मोबाइल व्यवसायी संघ नवलपरासी अधिबेशन: अध्यक्षमा श्याम खत्री
    काउन-नवलपरासीको अध्यक्षमा गूरुग र काउन-सुनवल नगर अध्यक्षमा चौधरी निर्वाचित
    हब इन्टरनेशनलले जेठ १० गते ‘ग्रान्ड मल्टि-डेस्टिनेशन एजुकेशन फेयर’ आयोजना गर्दै, १०० प्रतिशतसम्म छात्रवृत्तिको अवसर
    ताजा अपडेट
    • १. करियर स्टेसनद्वारा वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूका लागि ‘मल्टी-डेस्टिनेसन एजुकेसन फेयर (सीजन २)’ आयोजना हुँदै

    • २. ग्लोबल गेटद्वारा कलङ्कीमा ‘मल्टी-डेस्टिनेसन एजु फेयर २०२६’ भव्य रूपमा सम्पन्न

    • ३. लन्डनको रोह्याम्पटन युनिभर्सिटीद्वारा ललितपुरमा ‘मेगा इभेन्ट २०२६’ आयोजना

    • ४. ड्रीम अन एजुकेशनल कन्सल्टेन्सीको बहुप्रतीक्षित “इनोभेसन डे २.०” कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ५. सोन्या गुरुङद्वारा नेपाली कपडा र गहनाको अन्तर्राष्ट्रिय प्रस्तुति

    चर्चित
    • १. ग्लोबल गेटद्वारा कलङ्कीमा ‘मल्टी-डेस्टिनेसन एजु फेयर २०२६’ भव्य रूपमा सम्पन्न

    • २. ड्रीम अन एजुकेशनल कन्सल्टेन्सीको बहुप्रतीक्षित “इनोभेसन डे २.०” कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३. सोन्या गुरुङद्वारा नेपाली कपडा र गहनाको अन्तर्राष्ट्रिय प्रस्तुति

    • ४. करियर स्टेसनद्वारा वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूका लागि ‘मल्टी-डेस्टिनेसन एजुकेसन फेयर (सीजन २)’ आयोजना हुँदै

    • ५. लन्डनको रोह्याम्पटन युनिभर्सिटीद्वारा ललितपुरमा ‘मेगा इभेन्ट २०२६’ आयोजना

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.