• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

पुर्व राजा ज्ञानेन्द्र शाह नवलपरासीमा अभिनन्दित

  •  
  • २०८० पुष १७, मंगलवार २१:४८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नवलपरासी /  पुर्व राजा ज्ञानेन्द्र शाहलाई नवलपरासीमा हजारौ नागरिकहरुका बिच अभिनन्दन गरीएको छ । 

    मंगलबार जिल्लाको सरावल ७ बर्दघाटे स्थित कालिका मन्दिरको दर्शनका क्रममा आएका पुर्ब राजा शाहलाई हजारौको संख्यामा उपस्थित नागरिकले नागरिक अभिनन्दन गरेका हुन ।

    १ साता देखी देश दौडाहामा निस्किएका पुर्वराजा शाहलाई स्थानीय नागरिकको तर्फबाट स्वागत अभिनन्दन  गरीएको  मुल समारोह समिति संयोजक सुधिर पाण्डेले बताए।

    अभिनन्दन कार्यक्रममा मा सांसद धुब्र बहादुर प्रधान, रामग्राम नगरपालिकाका तर्फबाट कार्यबाहक नगर प्रमुख सम्झना चौधरी लगायतले स्वागत गरेका थिए ।
    पुर्ब राजा शाहले अभिनन्दन ग्रहण गर्दै ऐतिहासीक बर्दघाटे कालिका मन्दिरमा पुजा अर्चना गरेका थिए ।

    नागरिक अभिन्नन्दन समारोहमा कुनै सम्बोधनका शब्द उच्चारण नगरि फर्किएका शाहले प्रतिनिधि सभा सदस्य प्रधान मार्फत उपस्थित नागरिकमा धन्यवाद ज्ञापन गरेका थिए।

    पुर्ब आईजीपी समेत रहेका सांसद प्रधानले राजाको आगमनले बर्दघाटे मन्दिरको संरक्षण, संवर्द्धन , प्रचारप्रसार र बिकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए । नवलपरासीका हज़ारौ नागरिकबाट प्राप्त उल्लासपूर्ण अभिनन्दनबाट पूर्ब राजा आनन्दित देखिएको समर्थकहरुको बुझाई रहेको छ ।

    Post Views: 258

    प्रकाशित मिति: २०८० पुष १७, मंगलवार २१:४८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने
    कमजोर कार्यनीतिका कारण सड़क पूर्वधार अलपत्र: कठहवा–त्रिवेणी सड़क व्यक्तिगत बिवादले पूरा हुन सकेन
    हिरो मोटोकर्पअन्तर्गत सञ्चालित भीआईडिएले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा
    ताजा अपडेट
    • १. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • २. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ३. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ४. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    • ५. नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास

    चर्चित
    • १. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.