• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

कांग्रेस सहकारी विभागको ध्यान सहकारी महासंघ महाधिवेशनको तयारीमा, केन्द्रिय निर्वाचन परिचालन समिति गठन

  •  
  • २०८० पुष १८, बुधबार १७:०३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । नेपाली कांग्रेसको सहकारी विभागले सहकारीहरुको केन्द्रिय संघ सहकारी महासंघको साधारण सभा तथा अधिवेशनमा ध्यान केन्द्रित गर्दै ७७ वटै जिल्ला सभापतिलाई परिपत्र गरेको छ ।

    पूर्व गृह राज्य मन्त्री समेत रहेका विभागका प्रमुख देवेन्द्रराज कण्डेलले एक परिपत्र गर्दै महाधिवेशनको प्रतिनिधिहरु जिल्ला स्तरीय सहकारी संघहरुबाट प्रतिनिधित्व गर्ने व्यवस्था रहेकाले पुस २७ र २८ गते हुन लागेको सहकारी महासंघको साधारण सभा तथा अधिवेशनका ७७ वटै जिल्लासँग विवरण माग गरेका हुन् । ‘यहाँहरुको जिल्लाबाट कतिवटा संघबाट कतिजना प्रतिनिधि हुनुहुन्छ रु, त्यसमध्ये लोकतन्त्रवादी साथीहरु कति हुनुहुन्छ सो को विवरण पठाईदिन अनुरोध छ ।

    हरेक संघबाट हाम्रा साथीहरुलाई प्रतिनिधि पठाउन आवश्यक पहल समन्वयन गरिदिनुहुन समेत अनुरोध गर्दछु ’ परिपत्रमा भनिएको छ । विवरण पौष २३ गतेसम्म केन्द्रीय कार्यालयमा पठाउन समेत अनुरोध गरिएको छ । यसअघि गत पौष ७ र ८ गते सम्पन्न नेफ्स्कुनको अधिवेशनमा गठबन्धनमा ६ जना निर्वाचित गराउन सफल भएको पनि विभागले जनाएको छ ।

    यस्तै राष्ट्रिय सहकारी महासंघको आसन्न साधारण सभा तथा महाधिवेशनका सन्दर्भमा नेपाली काग्रेस केन्द्रिय सहकारी विभागको तर्फबाट आवश्यक परामर्श तथा समन्वय गरी महाधिवेशनलाई लोकतन्त्रवादी साथीहरुको पक्षमा नेतृत्व ल्याउन अध्ययन, व्यवस्थापन तथा समन्वय सहितका कार्य सम्पादन गरी विस्तृत जानकारी तथा प्रतिवेदन यही पौष २३ गते सम्म पेश गर्ने गरी भानुभक्त ढकाल संयोजक रहने गरी विभिन्न व्यक्तित्वहरु सम्मिलित केन्द्रिय निर्वाचन परिचालन तथा व्यवस्थापन समिति गठन समेत गरिएको छ ।

    Post Views: 193

    प्रकाशित मिति: २०८० पुष १८, बुधबार १७:०३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नवलपरासीस्थित पाल्ही बहुमुखी सहकारीमा ८५ लाख बढी हिनामिना
    रवि विरूद्ध चितवनमा अर्को ठगी मुद्दा दर्ता गर्ने तयारी
    जीबी राईको राहदानी रद्द गर्न अदालतको आदेश
    ताजा अपडेट
    • १. बर्दघाटका वार्ड सचिब माथी हातपात: कर्मचारीद्वारा कार्यवाहीको माग

    • २. रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे नवलपरासीका युवराज ढकाल र प्रभा ज्ञवाली प्रदेश सदस्यमा निर्वाचित

    • ३. करियर स्टेसनद्वारा वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूका लागि ‘मल्टी-डेस्टिनेसन एजुकेसन फेयर (सीजन २)’ आयोजना हुँदै

    • ४. ग्लोबल गेटद्वारा कलङ्कीमा ‘मल्टी-डेस्टिनेसन एजु फेयर २०२६’ भव्य रूपमा सम्पन्न

    • ५. लन्डनको रोह्याम्पटन युनिभर्सिटीद्वारा ललितपुरमा ‘मेगा इभेन्ट २०२६’ आयोजना

    चर्चित
    • १. बर्दघाटका वार्ड सचिब माथी हातपात: कर्मचारीद्वारा कार्यवाहीको माग

    • २. रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे नवलपरासीका युवराज ढकाल र प्रभा ज्ञवाली प्रदेश सदस्यमा निर्वाचित

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.