• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

नवलपरासी प्रहरीले सामात्यो भंसार छलीका मोबाईल टेम्पर ग्लास र चिनी:::

  •  
  • २०८० फाल्गुन २३, बुधबार २१:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    परासी / नवलपरासी–प्रहरीले बर्दघाटबाट १९ लाख ८० हजार बराबरको मोबाईलमा लगाईने टेम्पर ग्लास र पाल्हिनन्दनबाट १ सय ४९ बोरा चिनी बरामद गरेको छ । बुधबार प्रहरीले बर्दघाट ४ बाट ३० कार्टुन मोबाईलमा प्रयोगगरिने टेम्पर ग्लास र  पाल्हिनन्दन ५ गेर्मामा छापा मार्दा १ सय ४९ बोरा चिनी बरामद गरेको हो ।

    बर्दघाटको एक पसलमा भन्सार छलि लुकाई छिपाई राखेको अवस्थामा राखिएको ३० कार्टुन टेम्पर ग्लास बरामद गरिमहेशपुर भन्सार पठाइएको प्रहरीले जनाएको छ । यसै गरी पाल्हिनन्दनमा सोमै गौँडले संचालन गरेको गुलसन नितलेशराइस मिल उधोगको गोदाममा भण्डार गरि राखिएको डेढ़सय बोरा चिनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालयपश्चिम नवलपरासीका सुचना अधिकारि सुदर्शन पन्थीले जानकारी दिए ।

    बरामद गरिएको ५ लाख ९६ हजार बराबरको चिनी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवलपठाइएको प्रहरीले जनाएको छ।

    खुल्ला सिमानाको फाईदा उठाउदै तस्कर पेसेबर ब्यापारीहरुले भारतबाट अवैध रुपमा चिनी,चामल,धान,केराउलगायतका खाद्य समाग्रीको तस्करी मार्फ़त भित्र्याई सो सीमा नजीक स्थानमा भण्डारण गरि नवलपरासीबाट सेटीग मिलाई देशकां ठुला सहरमा विक्रि गर्ने गरेको पाईएको छ।

    आज मात्र गृहमन्त्रीमा नियुक्त भएका रबी लामीच्छानेको कमाण्डले सीमामा चलीरहेको नियमित तस्करी रोकीने कर्मठ ब्यापारीहरुको बिश्वाश रहेको छ ।

    Post Views: 235

    प्रकाशित मिति: २०८० फाल्गुन २३, बुधबार २१:४३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग
    गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने
    कमजोर कार्यनीतिका कारण सड़क पूर्वधार अलपत्र: कठहवा–त्रिवेणी सड़क व्यक्तिगत बिवादले पूरा हुन सकेन
    ताजा अपडेट
    • १. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    • २. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • ३. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ४. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ५. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    चर्चित
    • १. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.